"जुका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
==पेटको जुका==
{{Main|पेटको जुका}}
पेटको जुका एक प्रकारको [[रोग]]परजीवि हो। हेर्दाजुका [[गँड्यौला]]विभिन्न जस्तैप्रजातिका देखिनेहुन्छन् यो। अाम मानिसहरूले देख्ने गरेका जुकाहरू गड्याैला जस्ता स्वरूपमा पार्इन्छन् । जुका जनावर तथा मानिसको पेटमा किटाणुहरूखाना उत्पन्नवा भएरपानिकाे पेटमाध्यमबाट भित्रजुकाका नैफुलहरू पुग्दछन किराहरूर पेटभित्र यिनीहरूकाे विकास हुन्छ । शरीरमा खानाबाट पाइने पाैष्टिक तत्व खाएर यिनीहरू बढ्न थाल्छन्।थाल्दछन् भने जसकाे शरीर भित्र यी हुर्कन्छन् उनीहरू भने दुब्लाउँदै जान्छन् किनकी उनीहरूकाे शरीरका लागि चाहिने पाैष्टिक तत्व जुकाले खाइदिन्छन् । त्यसैले जुकालार्इ अरूमाथि अाश्रित भएर बाँच्ने भएकाे हुँदा परजीवि भनिएकाे हाे । यदी बेलैमा उपचार हुन सकेन भने यी जुकाहरूको संख्यामा पेट भित्र नै ठुला हुन्छन् र केटाकेटी र साथै जनावरको पेटमा धेरै मात्रामा फैलिएर बिरामी मर्न पनि सक्छ।
 
==पानी जुका (१)==
"https://ne.wikipedia.org/wiki/जुका" बाट अनुप्रेषित