"महिना" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
'''महिना''' पुरा बर्षको १२औँ भागको एक भाग भन्ने बुझिन्छ। सामान्यतया अंग्रजी महिना २८ देखि ३१ दिनको हुन्छ भने नेपाली महिना २९ देखि ३२ दिनको हुन्छ। पुरा बर्ष भरिमा १२वटा महिनाहरू हुन्छन्।
==विक्रमी महिनाका नामहरू==
[[विक्रम संवत|विक्रम]] संवत अनुसार [[बैशाख]] महिनालाई पहिलो महिना मानिन्छ र [[चैत्र]] महिनालाई अन्तिम महिना मानिन्छ । नेपाली साथै [[हिन्दू धर्म|हिन्दू]] धर्मावलम्बीको वसोवास रहेको क्षेत्रमा विक्रम संवतका महिनाहरू नै प्रचलनमा ल्याइएको देखिन्छ । हिन्दू प्रचलमा रहेको विक्रम संवत अनुसार १२ महिनाका नामहरू यस प्रकार रहेका छन् ।
{|class= "wikitable"
 
"https://ne.wikipedia.org/wiki/महिना" बाट अनुप्रेषित