सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति ७:
#श्रावण शुक्ल चतुर्दशीका दिन नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का साथै भारतको [[उत्तराखण्ड|उत्तराखंड]] र [[हिमांचल प्रदेश]]मा समेत विभिन्न देवी मन्दिरमा पुजा गरिने [[मालिका चतुर्दशी]] पर्दछ। नेपालका प्रमुख मन्दिरहरू मध्य एक मानिने [[बाजुरा जिल्ला|बाजुरा]]को [[बडिमालिका|बडिमालिका मन्दिर]]मा यसै दिनमा पुजा गरिन्छ।
#श्रावण शुक्ल [[पूर्णिमा|पुर्णिमा]]को दिनमा [[श्रावण शुक्ल पूर्णिमा|जनै पुर्णिमा]] र [[रक्षा वन्धन]] दुईवटा पर्व पर्दछन्। यस दिनमा तागाधारी हिन्दूहरूले धारण गर्ने [[जनै]]को पुजा गरेर भंडार गरी राख्ने प्रचलन छ। साथै यस दिनमा नेपालको तराई क्षेत्र तथा भारतमा दिदि बहिनिहरूले आफ्ना दाजु भाईहरूको हातमा राखी अथवा रक्षाबन्धन बाँध्ने गर्दछन्। यसै दिन पश्चिम नेपालमा यहाँका स्थानिय जस्तै:- [[नैनेल देवता|नैनेल]], [[मष्टा देवता|मष्टा]], [[अधिकारी देवता|अधिकारी]], [[जगनाथ देवता|जगनाथ]], आदि देवी देवताहरूको पुजा गरिन्छ।
==सन्दर्भ सूचीहरू==
==हेर्नुहोस्==
{{reflist}}
{{महिनाहरू}}{{ऋतुहरू}}
==बाह्य लिङ्कहरू==
 
== यि पनी हेर्नुहोस् ==
{{हिन्दू काल गणना}}
 
 
 
 
 
[[श्रेणी:महिनाहरू]]
"https://ne.wikipedia.org/wiki/साउन" बाट अनुप्रेषित