Content deleted Content added
नयाँ पृष्ठ: ''वैदेशिक व्यापारको सिलसिलामा राज्यको राजनीतिक वा भौगोलिक सिम...
(कुनै भिन्नता छैन)

२१:२८, ११ मार्च २०१५ जस्तै गरी पुनरावलोकन

वैदेशिक व्यापारको सिलसिलामा राज्यको राजनीतिक वा भौगोलिक सिमानामा कुनै वस्तु आयात वा निर्यात गर्दा लगाईने कर भन्सार हो । भन्सार तोकिएको बिन्दुहरुमा संकलन गरिन्छ । भन्सारमा वस्तु निकासी (आयात र निर्यात) गर्दा भन्सार महसुल संकलन गरिन्छ । भन्सार भन्नाले राजस्वका साथै यसको सांगठनिक संरचना, कानुनी एवम् नीतिगत वयवस्था र अन्य स्रोत साधनको समग्र वयवस्थालाई जनाउँछ । नेपालमा भन्सार सम्बन्धि प्रशासनका लागी भन्सार विभाग नामक संगठन अर्थ मन्त्रालय अन्तर्गत रहेको छ ।