"इन्डियाज डटर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
१ मार्च २०१५ मा फिल्म निर्माताहरु ले तिहाड जेलमा बंद बलात्कारी मध्य एकको अन्तरवार्ता लिएका थिए। भारतिय मीडियाकर्मीले यो कुरा थाहा पाएपछि सरकार र विपक्षको ध्यान त्यस तर्फा गयो। भारत सरकार ले ४ मार्च २०१५ मा न्यायालय को आदेशको आधारमा भारतमा यसको प्रसारण माथि रोक लगायो । बीबीसीले यो आदेशको पालना गर्ने प्रतिबद्धता जनायो। तर यसले संयुक्त राजशाहीमा ४ मार्च को दिन यसको प्रसारण गर्यो। यो फिल्म [[यूट्यूब]]मा पनि हेरियो र विभिन्न सामाजिक माध्यमबाट यसको वृहद स्तरमा प्रसार भयो। ५ मार्चको दिन भारत सरकार ले यूट्यूबलाइ भारत मा यसको प्रसारणलाइ हटाउने निर्देशन दियो। यूट्यूबले यसको पालना गर्यो।
[[File:Delhi_protests-Another_lamp-post_revolutionary.jpg|thumb|right|200px|डिसेम्बर २०१२ मा [[राजपथ]]मा विरोध प्रदर्शन गर्दै युवती]]
==पृष्ठभूमि==
{{मुख्य |२०१२ दिल्ली सामुहिक बलात्कारको घटना}}
दिल्ली सामूहिक बलात्कारको घटना १६ दिसंबर २०१२मा दक्षिणी दिल्ली मा भएको थियो।<ref name=Chaotic>{{cite news | url=http://www.dailymail.co.uk/news/article-2258306/Delhi-gang-rape-Five-men-charged-Jyoti-Singh-Pandey-murder-appear-court.html | title=Judge bars Delhi gang rape defendants from chaotic courtroom after 150 people cram into space meant for 30 | work=[[Daily Mail]] | date=7 जनवरी 2013 | accessdate=5 मार्च 2015 | last=Hills | first=Suzannah}}</ref> ज्योति सिंह आफ्नो मित्र अवीन्द्र सिंह<ref name=tragedy>{{cite news | url=http://www.spiegel.de/international/world/exploring-the-lives-of-the-rape-victim-and-suspects-in-india-a-879187.html|title= Rape Tragedy in India: Dreams of 'the Fearless One'|work=Der Spiegel|date=25 जनवरी 2013 |first1=Matthias | last1=Schulz | first2=Wieland | last2=Wagner}}</ref> सँग [[लाईफ अफ पाई]] फिल्म हेरेर फर्किने क्रममा उनले एउटा निजी बस मा चढिन।<ref name=Rahman>{{cite news|url=http://www.theguardian.com/world/2015/mar/03/india-outraged-interview-man-convicted-gang-rape-student|title=India bans TV stations from showing interview with man who raped student |work=The Guardian|date=2015-03-04|first=Maseeh | last=Rahman}}</ref> बसमा नै उनीसँग मारपीट र बलात्कारको घटना भएको थिए। उनको मित्रसँग पनि शारीरिक उत्पीडन गरिएको थियो।
 
{{ठुटो}}
==सन्दर्भ==
"https://ne.wikipedia.org/wiki/इन्डियाज_डटर" बाट अनुप्रेषित