"भ्यालेन्तिना तेरेस्कोभा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १९:
}}
 
'''भ्यालेन्तिना तेरेस्कोभा''' ({{lang-ru|Валенти́на Влади́мировна Терешко́ва}}; जन्म ६ मार्च १९३७, अन्तरिक्षमा पुग्ने पहिलो महिला हुन्। उनी तत्कालिन सोभियत संघको [[भोस्तोक-६]]को पाइलटका रूपमा १९६३ जून १६मा अन्तरिक्ष यात्रा गरेकी हुन्।<ref name="Valentina Vladimirovna TERESHKOVA">{{cite web|url=http://www.adm.yar.ru/english/section.aspx?section_id=74 |title=Valentina Vladimirovna TERESHKOVA}}</ref>उनी अन्तरिक्षमा जाने पहिलो नागरिक पनि हुन । उनी ४०० जना प्रत्याशी मध्य चुनिएर अन्तरिक्षमा जाने मौका पाएकी हुन ।अन्तरिक्षयात्री हुनु पुर्व उनी कपडा कारखानामा काम गर्थिन र एउटा शौखिन प्यारशुटरप्याराशुटर थिइन । सन २०१३ म उनले मङ्गल ग्रहमा जाने प्रस्ताव राखिन । उनी २०१४ शीतकालिन ओलोम्पिकको उदघाटन समारोहमा ओलोम्पिक ध्वजबाहक बनेकी थिइन।
==सुरुवाती जीवन==
तेरेस्कोभाको जन्म सोभिएत संघको म्याज्लेनिकोभो गाँउमा भएको थियो ।उनको मातापिता बेलारसबाट बसाई सरेर त्यहा आएका थिए ।उनको बुवा ट्रयाक्टर चालक थिए र माता कपडा कारखानामा काम गर्थिन ।१९४५ मा उनी विद्यालय जान सुरु गरिन तर १९५३ मा विद्यालय छोडेर अन्य क्षेत्रको अधध्यन गर्न थालिन ।
==शिक्षा==
==निजी जीवन==