"माइक्रोसफ्ट पावरप्वाइन्ट" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
सा रोबोट: रिडाइरेक्टहरू मिलाउँदै
पङ्क्ति १:
'''माइक्रोसफ्ट पावरप्वाइण्ट''' एक [[कम्प्युटर]] अनुप्रयोग हो। यो एउटा प्रचलित प्रजेन्टेशन प्रोग्राम हो । यस प्रोग्रामलाई प्रजेन्टेशन गर्न प्रयोग गरीन्छ । अक्षर, चित्रहरुलाई बिभिन्न एनीमेशन दिएर प्रजेन्टेशन तयार गर्न यस प्रयोग्रामको प्रयोग गरिन्छ । यस प्रोग्रामलाई [[संयुक्त राज्य अमेरिका|अमेरिका]]को [[माईक्रोसफ्ट कर्पोरेसन]]<ref> [http://microsoft.com माइक्रोसफ्टको अाधिकारीक वेबसाइट]</ref>ले तयार गरेको हो । यसका अलावा थुप्रै कामहरु माईक्रोसफ्ट पावरप्वईन्टमा गर्न सकिन्छ ।
==इतिहास==
सर्बप्रथम पावरप्वाइण्ट म्यासिन्टोश कम्प्यूटरका लागि फोरथाउट, आइएनसी कम्पनीका डेनिस अस्टिन र थोमस रुडकिनले बनाएका थिए । त्यसबेला पावरप्वाइण्टको नाम "प्रिजेन्टर" राखिएको थियो । ट्रेडमार्क को समस्याका कारण सन् १९८७ मा यसकाे नाम रोबर्ट गास्किन्स को सुझाव अनुसार पावरप्वाइण्ट राखिएको थियो ।