"साकेला नाच" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
== चण्डी नाच ==
नेपालका पुर्वी पहाडको वल्लो किराँत, माझ किराँत र पल्लो किराँतका राई जातिका विभिन्न चाड पर्व मध्य प्रमुख रुपमा मानिने चाड साकेवा हो, जसलाई पर्वते बोलिमा पुजापूजा भनिन्छ । यो चाड प्रमुख खेती धान रोप्ने श्रु समय बैशाख पुर्णिमा देखी पश्चिमीसम्मपञ्चमीसम्म मनाईन्छ । जसलाई दोङ्वाङ(उभौली) वा काम गर खाने समय भनिन्छ । त्यस्तै बाली उठाई काट्ने समयमा मंसिरे पुर्णिमामा पनि मनाईन्छ जसलाई दोङ्दावा(उधौली) वा बसिखाने समरी भनिन्छ ।
यो नाच राई जातिको अति प्रशिद्द तथा एकमात्र नाच हो । यो समुहमा सयांैसयौं ब्यक्ती नाच्दछ्न् । तर ताल भने एउटै हुन्छ । बाल, युवा, वृद्ध सबै नाच्दछ्न् । योनाच देविथान वरिपरि गोलाकार भएर नाचिन्छ । थोरै जना नाच्ने भएमा पंक्ति भएर नाच्दछ्न् । नाच्नेहरुको पंक्ति भित्र एक नायक तथा नायिका हुन्छ्न् जसले सेतो फेटा बाँधेको हुन्छ । वोरिपरी घुमिघुमी नाचिने यो चण्डी नाचमा आआफ्नो जातिय भेष भुषाका हातमा झुम्के रुमाल फुलपाती लिएर नाचिन्छ ।
ढोल झ्याम्टा बजाउँदै गीत गाउने पुरुषहरु मैया भन्दै वरिपरि घुम्दछ्न् । यसरी यो सबै किसिमको बाली सप्रीएर कखान योग्य होस् उभौलीमा र लगाएको बालिनाली सफल भयो, आरामले खाने भयो भनी उधौलिमा आआफ्ना इस्ट देवि देवतासँग प्राथना गरि खुशी भैइ खुशियालिमा रातदिन गाउँदै नाच्दै यो चाड मनाइन्छ ।
 
"https://ne.wikipedia.org/wiki/साकेला_नाच" बाट अनुप्रेषित