"औलो" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
पङ्क्ति २२:
==रोगको वितरण र प्रभाव==
भुमध्य रेखा वरिपरि रहेका उष्णिय र उपोष्णकटिबन्ध क्षेत्रमा यो रोगले धेरै प्रकोप मचाउने गर्छ।यस्तो क्षेत्रमा उप-सहारा अफ्रिका,एशिया र ल्याटिन अमेरिका पर्छ।विश्व स्वास्थ्य सङगठनको अनुसार २०१२ मा मात्रै औलोको करिब २० करोड मामिला फेला परेका छन।सो वर्ष मात्रै करिब ४७३,००० देखि ७८९,००० जना व्यक्तिले आफ्नो ज्यान गुमाई सकेका छन जसमा अधिकान्स अफ्रिकी बालबालिका रहेका छन।औलो गरिबी सँग आबद्ध रहेको छ र आर्थिक उन्न्तिमा नकरात्मक प्रभाव पार्ने गरेको
==रोगको लक्षण==
|