"सोल्टी" का संशोधनहरू बिचको अन्तर

सा स्वचालित हिज्जे सम्पादन, replaced: रुप → रूप, हरु → हरू (2)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
विहाह पश्चात दम्पति कादम्पतिका [[भाइ]] बहिनीलेर [[बहिनी]]ले एक आपसमा लगाउने साइनो| '''सोल्टी''' हो । उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउदलगाउँछन् छन| त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउदलगाउँछन् छन| यसै गरी बहिनीलाई [[सोल्टीनी]] नाता लाग्दछ | [[दाजु]]दिदिको[[दिदी]]को लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन । यो नाता [[ठकुरी]] र [[मगर]], [[गु‍रुङ जाति|गुरुङ]] हरूमा आम रूपमा प्रयोग हुन्छ भने , [[क्षत्री]], [[ब्राह्मण]], नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन
{{Orphan|date=जुन २०११}}
 
[[श्रेणी:भाषानाता सम्बन्ध]]
विहाह पश्चात दम्पति का भाइ बहिनीले एक आपसमा लगाउने साइनो| उदाहरणको लागि राम र शर्मिलाको बिवाह पश्चात, रामको भाइ बहिनीले शर्मिलाको भाइलाई सोल्टी नाता लगाउद छन| त्यस्तै शर्मिलाको भाइ बहिनीले रामको भाइलाई सोल्टी नाता लगाउद छन| यसै गरी बहिनीलाई [[सोल्टीनी]] नाता लाग्दछ | दाजु र दिदिको लागि भने कतै कतै यो साईनो प्रयोग गरेको देखिएता पनि त्यति प्रचलित छैन|
 
यो नाता ठकुरी र मगर गु‍रुङ्ग् हरूमा आम रूपमा प्रयोग हुन्छ भने , क्षत्री,वाहुन, नेवार, राई लिम्बु हरूमा त्यति प्रयोग भएको पाईदैन|
 
[[श्रेणी:भाषा]]
"https://ne.wikipedia.org/wiki/सोल्टी" बाट अनुप्रेषित