"विद्युत चुम्बकीय उपपादन" का संशोधनहरू बिचको अन्तर

Content deleted Content added
नयाँ पृष्ठ: चुम्बकीय बलरेखाहरुलाई सुचालक तारले काट्दा उक्त तारमा विद्यु...
(कुनै भिन्नता छैन)

०९:५२, २५ अक्टोबर २०१४ जस्तै गरी पुनरावलोकन

चुम्बकीय बलरेखाहरुलाई सुचालक तारले काट्दा उक्त तारमा विद्युत उत्पन्न हुन्छ, यो कार्यलाई विद्युत चुम्बकीय उपपादन भनिन्छ । यो कुरा सबभन्दा पहिले सन् १८३१ मा माइकल फाराडेले पत्ता लगाएका थिए ।