"पिण्ड" का संशोधनहरू बिचको अन्तर

नयाँ पृष्ठ: == पिण्ड (Mass) == कुनै पनि वस्तुमा भएको पदार्थको परिणाम लाई त्यस वस्...
 
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
कुनै पनि वस्तुमा भएको पदार्थकोजम्मा परिणाम[[पदार्थ]]को लाईजम्मा परिमाणलाई त्यस वस्तुको पिण्ड भनिन्छ । पिण्डलाई भौतिक तराजुले नापिन्छ । पदार्थको पिण्ड वस्तुमा भएका [[परमाणु]] संख्या र परमाणुको औसत पिण्डमा निर्भर रहन्छ । कुनै वस्तुलाई पृथ्वीको जुनसुकै भागमा वा अन्तरीक्षमा वा अन्य ग्रहमा लगे तापनी त्यसको पिण्ड परिवर्तन हुँदैन ।
== पिण्ड (Mass) ==
 
कुनै पनि वस्तुमा भएको पदार्थको परिणाम लाई त्यस वस्तुको पिण्ड भनिन्छ । पिण्डलाई भौतिक तराजुले नापिन्छ । पदार्थको पिण्ड वस्तुमा भएका [[परमाणु]] संख्या र परमाणुको औसत पिण्डमा निर्भर रहन्छ । कुनै वस्तुलाई पृथ्वीको जुनसुकै भागमा वा अन्तरीक्षमा वा अन्य ग्रहमा लगे तापनी त्यसको पिण्ड परिवर्तन हुँदैन ।
== मापन ==
पिण्डलाई भौतिक तराजु वा बिम तराजु बाट नापिन्छ ।
 
== एकाइ ==
पिण्डको आधारभूत एकाई किलोग्राम हो । जसलाई छोटकरीमा कि.ग्रा.(Kg) लेखिन्छ । त्यसदेखी बाहेक पिण्डका अन्य एकाइहरु मिलिग्राम, ग्राम, पाउण्ड, क्विन्टल, मेटृक टन आदि हुन् ।
"https://ne.wikipedia.org/wiki/पिण्ड" बाट अनुप्रेषित