"विकिपिडिया:स्वशिक्षा/विकिपीडिया जोड" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३१:
 
विकिपीडियामा केहि अन्य राम्रा लेखहरुलाई हेरेर तपाईं सिक्न सक्नुहुन्छ कहिले जोड (Link) हाल्नु पर्छ र कहिले हुँदैन। केहि राम्रा लेख तपाईंले [http://ne.wikipedia.org/wiki/%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%A3%E0%A5%80:%E0%A4%89%E0%A4%A4%E0%A5%8D%E0%A4%A4%E0%A4%AE_%E0%A4%B2%E0%A5%87%E0%A4%96 उत्तम लेख]को सूचीमा मिल्नेछ्न्।
==श्रेणीहरु==
तपाईं लेखहरुलाई उचित श्रेणिहरुमा हाल्न सक्नुहुन्छ। यदि कुनै सम्बंधित लेखको श्रेणी हेरेर तपाईंलाई कुनै लेखका लागि उचित श्रेणी या श्रेणीहरू छन्, जो लेखका अंतका <nowiki>[[श्रेणी:]]</nowiki> लेख्नुहोस्, र श्रेणीको नाम द्विबिंदु (कोलन, ":"को चिन्ह) र ब्रैकेटहरुका बीच हाल्नुहोस्।
 
'''यो धेरै जरूरी छ तपाईंले लेखहरूमा सही श्रेणीहरू लगाउनुहोस् ताकि अन्य मानिसहरूले सजिलैसित तपाईंले बनाएका लेख खोज्न सकुन्।''' यो गर्ने सबभन्दा राम्रो तरीका आफ्नो लेखसित सम्बन्धित अन्य लेखहरुलाई खोजेर तिनका श्रेणिहरूलाई आफ्नो लेखका लागि पनि प्रयोग गर्नुहोस्। यदि तपाईं कुनै फलको बारेमा लेख लेख्नु हुँदैछ भने त्यसै तरहका अन्य फलहरूमा लेख खोज्ने प्रयास गर्नुहोस् जसबाट तपाईंलाई केहि उचित श्रेणीहरु मिल्न सकुन्।
 
<div style="float:left; background-color: #f5faff; padding: .2em .6em; font-size: 130%; border: 1px solid #cee0f2;">'''यी शिक्षाहरुलाई [[विकिपीडिया:स्वशिक्षा/विकिपीडिया जोड (Link)/प्रयोगस्थल|प्रयोगस्थल]]मा प्रयोग गर्नुहोस्'''</div>