"डन्डीफोर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा रोबोट: थप्दै {{Commonscat|Acne}}
पङ्क्ति २४:
 
यस्ता समस्या भएकाहरूले सधैं आपmनो सिरानको खोल र टावेल सफा राख्नुपर्ने भएकोले फोहोर टावेल र सिरानको खोलले सङ्क्रमण फैलेर एक्ने/डन्डिफोरको कारण बन्छ।महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र सङ्क्रमण मुक्त राख्नुपर्छ।डन्डिफोर एक्नेको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ र हरियो सागसब्जी, फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ। यसबाट बाँच्न पानीको सेवनसमेत शरीरलाई आवश्यक भएसम्म प्रशस्त मात्रामा गर्नुपर्छ।
{{Commonscat|Acne}}
 
[[श्रेणी:स्वास्थ्य]]
"https://ne.wikipedia.org/wiki/डन्डीफोर" बाट अनुप्रेषित