"विकिपिडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने" का संशोधनहरू बिचको अन्तर

हिन्दि भाषामा भएको शब्द नेपालीमा परिवर्तन गरियो।
पङ्क्ति ३७:
[[File:Screenshots of Nepali wikipedia 14.jpg|thumb|1000px|centre]]
 
नयाँ लेख आरम्भ गर्नु पर्याप्त महत्त्वपूर्ण काम हो। विशेषतः जब धेरै लेख कुनै खाली पन्नाहरुसितपन्नाहरूसित जोडिएका हुन्छन्।
 
विकिपीडियाविकिपीडियाका लेखहरुमालेखहरूमा प्राय नैं धेरै कड़ीहरुलिंकहरू हुन्छ। यो नीलो हुन्छहुन्छन्। यदि कड़ीको लिंकको लेख विकिपीडियामा भनें(याभने जामुनी,त्यो यदिनीलो तपाईंले त्यस कड़ीलाई क्लिकहुन्छ गर्नुहुन्छ)। यदि कड़ीकोलिमकको लेख विकिपीडियामा छैन भनें कड़ीकोभने लिंकको रंग रातो हुन्छ। रातो कड़ीलाईलिंकलाई क्लिक गर्दा नयाँ लेखको पृष्ठ पाइन्छ। त्यहाँ तपाईं नयाँ लेख लेख्नुहोस् र आफ्नो योगदानलाई सुरक्षित गरिदिनुहोस्। यदि यसो गर्नु भयो भनेंभने तपाईंले विकिपीडियामा नयाँ पृष्ठ जोड्नुभयो।
 
धेरै पल्टजसो गलत वर्तनीहिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ। नयाँ लेखलाई बनाउँदा हेर्नुहोस् कि कतै वर्तनीहिज्जे त गलत छैन। यस्तो हो भनेंभने वर्तनीहिज्जे सही गरिदिनुहोस्, कडीलंक नीलो हुनु पर्छ। समानार्थ शीर्षक भएका लेखहरुलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [[http://ne.wikipedia.org/w/index.php?title=बिराटनगर&redirect=no विराटनगर उपमहानगरपालिका]]। यहाँ लेखमा विशेष कमाण्ड छ <nowiki>#REDIRECT [[विराटनगर उपमहानगरपालिका]]</nowiki>, सो [[बिराटनगर]] लेख आफ्नो कड़ीलाईलिंकलाई [[विराटनगर उपमहानगरपालिका]] लेखतिर पठाई दिन्छ। यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन्। यसका अतिरिक्त नेपाली एउटै शब्दका धेरै वर्तनीहरुशिर्षकहरू हुन सक्छन्, सामान्य वर्तनीशिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमा पुनर्निर्देशित गर्न दिनुपर्छ।