"आलुबखडा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १६:
}}
 
''आलुबखडा'' नेपालमा पाइने एक किसिमको फल हो। यसको फल अमीलो / गुलियो हुन्छ र यसबाट जाम पनि बनाइन्छ। [[चित्र:Plums hanging.jpg|thumb|190px|रुखमा फलेको आलु बोखरा]]
[[चित्र:Mirabellen.jpg|thumb|190px|पहेंलो रंगको [[मिराबल आलु बोखरा]]]]
'''आलु बोखरा''' एक गुठलीदार फल हो। आलु बोखरो रातो, कालो, पहेंलो र कतै-कतै हरियो रंगको पनि हुन्छ। आलु बोखराहरूको स्वाद गुलियो र अमिलो हुन्छ, अक्सर यसको फलको पातलो बोक्रो धेरै चुकिलो हुन्छ। यसको गुदी रसदार हुन्छ र यसलाई या सीधै खान सकिन्छ या यसको जाम बनाउन सकिन्छ। यसको रसमा खमीर उठेपछी आलु बोखरोको [[रक्सी]] पनि बनाईन्छ। सुखाएको आलु बोखरालाई धेरै ठाउँमा खाइन्छ र यसमा अक्सीकरण रोधी (ऐन्टीआक्सडन्ट) पदार्थ हुन्छ जो केही [[रोग|रोगहरू]]बाट शरीरलाई सुरक्षित राख्नमा मददगार हुन सक्छ। आलु बोखराको धेरै किसिममा कब्जको इलाज गर्ने (अथवा जुलाबको) पदार्थ पनि हुन्छ।
 
 
 
==सन्दर्भ सामाग्रीहरू==
"https://ne.wikipedia.org/wiki/आलुबखडा" बाट अनुप्रेषित