"आषाढ" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Aashaadha}}
पङ्क्ति २:
==चाड पर्वहरू==
असार महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
#महिनाको पहिलो दिन भुमे सक्रांती पर्व पररदछ।पर्दछ। यस दिन [[भुमे पुजा]] अथवा भुमे देवताको पुजा गर्ने प्रचलन रहेको छ। नेपालको [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का [[खाम भाषा]] प्रयोग गर्ने [[मगर जाति|मगर]]हरू यस दिन दिउँसो जंगलमा गएर झुमभुम र [[भक्मिलो|भकिमिलो]]को लठ्ठिहरू काटेर ल्याउने, साँझ [[भूम्या|भुमे पुजा]] गरिसकेपछी लठ्ठिले सबै गाउँका घरको छानाहरू ठटाउने गर्दछन्। यसरी छाना ठटाए वापत घर मुलीले छाना ठटाउनेहरूलाई रोटी दिने प्रचलन छ। रात्रीमा उनिहरू झुमभुम कानमा सिउरेर [[फुर्कानाँच]] गरी रमाइलो गर्दछन्।
#असार [[कृष्ण पक्ष|कृष्ण]] [[अष्टमी]]का दिन [[पशुपतिनाथ मन्दिर|पशुपति]]मा त्रिशुल जात्रा हुन्छ।
#आषाड [[शुक्ल पक्ष|शुक्ल]] [[द्वितीया]]का दिन जगन्नाथ रथयात्रा हुन्छ।
"https://ne.wikipedia.org/wiki/आषाढ" बाट अनुप्रेषित