"मास" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Vigna mungo}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३:
|image_caption =सुकेको मासको दाना
|regnum = [[वनस्पति]]
|unranked_divisio = [[:en:Angiosperms|Angiosperms]]
|unranked_classis = [[:en:Eudicots|Eudicots]]
|unranked_ordo = [[:en:Rosids|Rosids]]
|ordo = [[:en:Fabales|Fabales]]
|familia = [[:en:Fabaceae|Fabaceae]]
|subfamilia = [[:en:Faboideae|Faboideae]]
|tribus = [[Phaseoleae:en:phaseoleae|phaseoleae]]
|genus = ''[[:en:Vigna|Vigna]]''
|species = '''''V. mungo'''''
|binomial = ''Vigna mungo''
|binomial_authority = [[:en:Carolus Linnaeus|(L.)]] Hepper
|}}
'''मास''' एक दलहन बाली हो । यसलाई [[संस्कृत]]मा 'माष' या 'बलाढ्य'; बंगालीमा माष वा कलाई; [[गुजराती]]मा अड़द; [[मराठी]]मा उड़ीद; [[पंजाबी]]मा माँह, [[अंग्रेजी]], [[स्पेनिश]] र [[इटालियन]]मा विगना मुंगों; [[जर्मन]]मा उर्डबोहने; [[फ्रेंच]]मा हरीकोट उर्ड; [[पोलिश]]मा फासोला मुंगों; [[पुर्तगाली]]मा फेजों-द-इण्डिया; [[हिन्दी]]मा उडद; [[लैटिन]]मा 'फ़ेसिओलस रेडिएटस', भन्दछन्।
'''मास''' एक दलहन बाली हो ।
 
यसको द्विदल बोट लगभग एक हाथ उचाँइको हुन्छ र नेपालमामा सर्वत्र [[धान]], [[कोदो]], [[कपास]]को खेतीसँग तथा एक्लै पनि बोएको देखिन्छ। यसबाट प्राप्त हुने दाल भोजन र औषधि, दुबैरूपमा उपयोगी हुन्छ। मास दुइ जातको हुन्छ ।
 
१. "कालो" अथवा "ठुलो" यो [[बर्षा]]को आरंभमा छरिन्छ, २. "हरीयो" अथवा "सानो" , यसलाई कालो मास छरेको दुई महीना पछी छरिन्छ।
 
यसको हरीयो फलको तरकारी र बीजको दाल, पापड, बडी इत्यादि भोज्य पदार्थ बनान्छ। आयुर्वेदको मतानुसार यसको दाल स्निग्ध, पौष्टिक, बलकारक, शुक्र, दुग्ध, मांस र मेदवर्धक; वात, श्वास र बवासीर जस्ता [[रोग]]हरूको लागी हितकर र पेट सफा गर्दछ।
 
 
{{Commonscat|Vigna mungo}}
 
"https://ne.wikipedia.org/wiki/मास" बाट अनुप्रेषित