"अर्ना" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २३:
 
==शारीरिक विशेषता==
अर्नाको तौल ७०० देखि १२०० किलोग्राम सम्म हुन्छ। यसको उचाई १५० देखि १९० सेन्टिमिटर सम्म हुन्छ। खरानी खैरो देखि कालो छाला हुने र घाँटी,मुख, अाँखा, कान र खुट्टामा सेता धर्का हुन्छन्।<ref name="ekantipur">http://www.ekantipur.com/np/2070/12/17/full-story/386619.html</ref>
 
==वासस्थान==
"https://ne.wikipedia.org/wiki/अर्ना" बाट अनुप्रेषित