"बुद्ध" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Buddha}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
[[Image:Sakyamuni Buddha.jpg|thumb|A statue of the Sakyamuni Buddha in [[Tawang]] [[Gompa]].]]
{{Buddhism}}
राग, द्वेष र मोहलाई सदाको लागि नष्ट् गरी दु:खबाट पूर्ण् रूपले मुक्त महामानवलाई बुद्ध भनिन्छ.
[[बुद्ध धर्म]]मा पूर्ण रुपमा जागृत वा निर्वाण प्राप्त गरेको व्यक्ति '''बुद्ध''' हो। यस्ता व्यक्ति लोभ (राग), द्वेष र अज्ञानता सधैंको लागि पार गरेर पूर्ण रुपमा दुःखबाट मुक्त हुन्छन। बुद्ध धर्म अनुसार यी सबै गुण भएका व्यक्तिले निर्वाण प्राप्त गरेको भनिन्छ। यी गुणहरु बुद्ध धर्म नभएको वा लोप भएको अवस्थामा कसैले आफैले प्राप्त गरेमा सो व्यक्तिलाई बुद्ध भनिन्छ। वर्तमानमा साधारण रुपले "बुद्ध" शब्दले सिद्दार्थ गौतम चिनिन्छन। ऐतिहासिक र पूरातात्त्विक रुपमा अस्तित्त्व पुष्टि भएका बुद्ध यिनी मात्रै छन। बुद्ध शब्द संस्कृत शब्द ''बुद्''बाट आएको हो जसको अर्थ "जागृत भएको" हो।
In [[Buddhism]], a '''Buddha''' ([[Sanskrit]], [[Pāli]]) is any being who has become fully awakened (enlightened), has permanently overcome [[greed]], [[hate]], र [[ignorance]], र has achieved complete liberation from [[suffering]]. Enlightenment (or Nirvana (Pali: Nibbana) is the highest form of happiness. It only applies to the first one who has achieved this without prior knowledge of Buddhism. When all knowledge of Buddhism is lost र one becomes enlightened then we have a true Buddha. The name Buddha today is commonly used to refer to [[Gautama Buddha|Siddhartha Gautama]] (Pali: Siddhattha Gotama), the historical founder of [[Buddhism]]. ''Buddha'' literally means "awakened" or "that which has become aware". It is the [[past participle]] of the [[Sanskrit]] root ''budh'', i.e. "to awaken", "to know", or "to become aware". The word ''Buddha'' is simply a title that means 'The Awakened One'.
 
बुद्धको शिक्षालाई [[धर्म]] (पालिभाषामा धम्म) भनिन्छ। बुद्धको धर्म अनुसार सबै दुःख अनुराग वा सांसारिक बन्धनबाट आउंछन। निर्वाण यी बन्धनहरुबाट मुक्त भएपछि प्राप्ति हुन्छ।
The teachings of the Buddha are called the Dharma (Pali: Dhamma). The Dharma teaches that all suffering arises from attachments, particularly attachments to worldly desires. Nirvana is achieved by learning to achieve peace र ignore these attachments one would have with certain objects.
 
बुद्ध परमेश्वर हुन भन्ने र बुद्ध धर्म बारे एउटा गलत धारणा व्यापक छ। तर, बुद्ध धर्म एउटा अनिश्वरवादी धर्म हो। यो धर्म सर्वशक्तिमान इश्वरको अस्तित्त्व र ईश्वरको कृपाद्वारा मुक्ति वा सुख पाउने जस्ता कुरामा मौन छ। बुद्ध धर्ममा बुद्धलाई एक मार्गप्रदर्शक वा गुरुको रुपमा चित्रित गरिएको छ। यो धर्म अनुसार मार्ग देखाउने बुद्धको धर्म हो, मार्गको विवेचना गरेर मार्गमा हिंड्ने काम धर्ममा ईच्छा राख्ने व्यक्तिको हो। बुद्ध धर्ममा भौतिक संसारको उत्पत्ति अविद्याद्वारा भएको हो र यसबाट पार लाग्न शील, समाधि र प्रज्ञा चाहिन्छ।
A typical misconception tends to link Buddha as the Buddhist counterpart of the entity known as [[God]]; however, Buddhism is non-theistic, in the sense of not generally teaching the existence of a supreme Creator God (see [[God in Buddhism]]) or depending on any supreme being for enlightenment, in Buddhism, Buddha is a guide र teacher who points the way. The commonly accepted definition of the term "God" refers to a being who not only rules but actually created the Universe in the [[Origin belief|Beginning]]. Such ideas र concepts are disputed by Buddha र Buddhists in many of उनका discourses. The supreme origin र creator of our world र universe isn't God in Buddhism, but [[Avidya]] or ignorance. Buddhists try to dispel this darkness through constant practice, wisdom र compassion known as [[prajna]].
 
[[त्रिपिटक]] अनुसार बुद्ध भनेको धर्म नभएको समयमा गुरु बिना चतुरादि सत्य र आर्य अष्टांगीक मार्ग पत्ता लगाएर निर्वाण हुने व्यक्ति हुन।
In the [[Pali Canon]] Buddha refers to anyone who has become Enlightened (i.e. having awakened to the truth, or ''[[Dharma]]'') on their own, without a teacher to point out the [[Dhamma|Dharma]], in a time when the teachings on the [[Four Noble Truths]] or the [[Eightfold Path]] do not exist in the world.
 
साधारण रुपमा सिदार्थ गौतमलाई मात्र बुद्धको रुपमा लिएतापनि त्रिपिटकको [[बुद्धवंश]]मा २८ बुद्धको उल्लेख गरिएको छ। साथै, सोही भागमा भविष्यमा धर्म पतन भइसकेपछि आउने मैत्रेय बुद्धको बारेमा पनि उल्लेख गरिएको छ।
Generally, Buddhists do not consider [[Siddhartha Gautama]] to have been the only Buddha. In the [[Pali Canon]] there is a mention of Gautama Buddha as being the 28th Buddha (see [[List of the 28 Buddhas]]). A common Buddhist belief is that the next Buddha will be one named [[Maitreya]] (Pali: Metteyya).
 
बुद्ध धर्ममा सबै प्राणीले निर्वाण प्राप्त गर्न सक्ने उल्लेख गरिएको छ। कुनै जात, वर्ग, लिंग आदिले निर्वाण प्राप्ति गर्नबाट कोही पनि वर्जित हुंदैनन। थेरवाद शाखाको बुद्ध धर्म अनुसार निर्वाण प्राप्त गर्न बुद्ध नै हुनुपर्दैन। बुद्धको धर्म बुझेर, पालना गरेर निर्वाण प्राप्त गर्न सकिन्छ। यस प्रकारले निर्वाण प्राप्त गर्ने व्यक्तिहरुलाई अर्हत भनिन्छ। सद्धर्मपुण्डरीकसूत्र अनुसार सबै प्राणीले भविष्यमा कुनै समयमा बुद्धत्त्व प्राप्त गर्नेछन।
Buddhism teaches that anyone can become awakened र experience [[Nirvana]]. [[Theravada]] Buddhism teaches that one doesn't need to become a Buddha to become awakened र experience Nirvana, since an [[Arahant]] (Sanskrit: Arhat) also has those qualities. Some Buddhist texts such as the [[Lotus Sutra]] imply that all beings will become Buddhas at some point in time.
 
== Types of Buddhas ==
"https://ne.wikipedia.org/wiki/बुद्ध" बाट अनुप्रेषित