"शिव" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
*तेस्रो आँखा भएका (त्र्यम्बकम्)
*निलो घाँटी भएका (नीलकण्ठ)
*जटा परेको कपाल (जटाधारी)
*शिरमा गङ्गा[[गंगा]] भएका (गंगाधर)
*शरीरमा [[खरानी]] धस्ने (भष्मांगर)
*बाघको[[बाघ]]को छाला ओड्नेओढ्ने (बाघम्बर)
*शरीरमा सर्पहरूसर्पहरूको माला बेर्ने (नगेन्द्र हार)
*डमरू तथा त्रिशुल बोक्ने
*साँढे (नन्दी) चढ्ने
*कैलासमा बस्ने
*पार्वतिका[[पार्वती]]का पति
 
{{ज्ञानसन्दूक देवी देवता
पङ्क्ति ३३:
| Caption =शिव-[[पार्वती]] एवं उनको पुत्र [[गणेश]]
| Name = शिव
| Devanagari = '''महेश''' महा + ईश।[[शिवजी]],[[नीलकंठ]],महादेव, [[शंकर]],[[पशुपतिनाथ (स्पष्टता)|पशुपतिनाथ]],[[गंगाधर]],[[नटराज]], [[त्रिआँखात्रिनेत्र]],[[भोलेनाथ्भोलेनाथ]],[[रुद्रशिव]],[[कैलाशी]]
| Sanskrit_Transliteration =
| Pali_Transliteration =
पङ्क्ति ४३:
| Weapon = [[त्रिशूल]], [[डमरु]]
| Consort = [[पार्वती]]
| Mount = [[नंदी बैलसाँढे]]
| Planet =
}}'''शिव''' [[ईश्वर]]को रूप हो। [[हिन्दू धर्म|हिन्दू]] धर्मको प्रमुख [[देवता]]हरूमध्येहरू मध्यको एक [[ईश्वर]] को रुप हो। [[वेद]]मा यिनीहरूकायिनको नाम [[रुद्र]] हो।भनिएको छ। योयीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी ([[शक्ति]])को नाम [[पार्वती]] छ।हो। यिनकोयिनका पुत्रदुईवटा पुत्रहरू छन्, जसमा एक [[स्कन्द]] र अर्का [[गणेश]] हुन्।
शिव अधिक्तरअधिकतर चित्रहरूमा [[जोगी समुदाय|योगी]]को रूपमा देखिन्छन् र उनको [[पूजा]] [[लिंग]]को रूपमा गरिन्छ।
भगवान शिवलाई [[संहार]]को देवता भनिन्छ।भगवानभनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमा भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुनहुन्योयीनी काल महाकाल नै ज्योतिषशास्त्रको[[ज्योतिष]] शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनीउनले संधै लय एवं प्रलय दुवैकोदुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।
 
== भगवान शिवलाई नमस्कार ==
"https://ne.wikipedia.org/wiki/शिव" बाट अनुप्रेषित