"बुद्धिचाल" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[चित्र:Staunton chess set.jpg|250px|thumb|बुद्धी चाल खेलको बोर्ड र गोटी]]
'''बुद्धी चाल''' (चेस) एउटा खेल हो जुन दुई जना खिलाडीले एउटा बोर्डमाथी केही गोटीहरू पालै पाला चालेर खेल्ने गर्छन्। यसलाई हिँदी भाषामा शतरंज भनिन्छ। अङ्ग्रजी भाषामा "CHASE"(चेस) भनिन्छ। यो खेल विश्वका सबै मुलुकहरू खेलेको देखिन्छ। यो खेल खेलाडीहरूको बुद्धिको जाँच हुन्छ।हुनु साथै खेल निरन्तर खेल्नाले बुद्धीको विकास पनि हुने गर्छ।
== इतिहास ==
[[चित्र:UigChessKing rightfront.jpg|thumb|left|200px|A king from the [[Isle of Lewis]] chessmen (c12th C. [[British Museum]])]]
पङ्क्ति ५४:
=== घोडा ===
[[चित्र:Chess_nlt45.svg|100px|thumb|left|घोडा गोटी]]
घोडाको चाल गजबको छ।यसलाई बाटो पनि चाईदैन। घोडा अङ्ग्रजी अक्षर (L) आकारको चालमा कहिँजहाँ पनि जान सक्छ। घोडाले आफ्नो बाटोमा परेको विरोधी पक्षको कुनै पनि गोटीलाई मार्न सक्छ। खास भन्ने हो भने चेसका खेलाडीहरूले विरोधी पक्षले घोडा अघाडी बढाएमा त्यो घोडा कुन घरमा छ र त्यो कहाँ कहाँ जाँदैछ भनेर ध्यान पुर्याउनु पर्छ। यदी ध्यान न दिएमा घोडाले एक चालमा मात्र खतम पार्न सक्छ।
 
=== प्रहरी ===
"https://ne.wikipedia.org/wiki/बुद्धिचाल" बाट अनुप्रेषित