"सारस" का संशोधनहरू बिचको अन्तर

सा रोबोट ले थप्दै {{Commonscat|Grus antigone}}
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २७:
</div>
}}
'''सारस''' [[नेपाल]]मा पाइने एक प्रकारको [[चरा]]को नाम हो । अंग्रेजीमा 'सारस क्रेन'(Sarus Crane) र वैज्ञानिक नाम 'ग्रस एन्टिगन'(Grus antigone) प्रजातिको सारसलाइ विश्वमै दुर्लभ श्रेणीको चरा मानिन्छ। यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउँदा दुवै पखेटाको लम्वाइ ८ फिटसम्म पुग्छ।
 
'''सारस''' [[नेपाल]]मा पाइनेलगायत एकदक्षिण प्रकारकोएसिया र दक्षिण पूर्वी एसिया एवं अष्ट्रेलिया [[चरा]]को नामरैथाने होचरा संसार कै ठुलो चराहरु मा गणना हुन्छ|यो एकै क्षेत्र मा वस्न रुचाउछ र वसाई सराई गर्दैन| रातो टाउको र खैरो शरिर हुने यो चरा लाई अंग्रेजीमा 'सारस क्रेन'(Sarus Crane) भनिन्छ | वैज्ञानिक नाम 'ग्रस एन्टिगन'(Grus antigone) रहेको यो प्रजातिको सारसलाइ विश्वमै दुर्लभ श्रेणीको चरा मानिन्छ। यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउँदा दुवै पखेटाको लम्वाइ ८ फिटसम्म पुग्छ।
[[चितवन जिल्ला|चितवन]] लगायत नेपाल र भारत तथा विश्वका केही अन्य भागमा पनि यो प्रजातिको सारस देखा पर्ने गरेकोछ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ले उक्त प्रजातिको सारसलाई संरक्षित पंक्षीको सूचिमा समाविष्ट गरेको छ। यो प्रजातिको पंक्षी दलदल (सिमसार) क्षेत्रमा बसोवास गर्ने गर्दछ ।
 
नेपाल मा यस को मुख्य वासस्थान [[चितवन जिल्ला|चितवन]] लगायत नेपाल र भारत तथा विश्वका केही अन्य भागमा पनि यो प्रजातिको सारस देखा पर्ने गरेकोछ।रहेको छ|नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ले उक्त प्रजातिको सारसलाई संरक्षित पंक्षीको सूचिमा समाविष्ट गरेको छ। यो प्रजातिको पंक्षी दलदल (सिमसार) क्षेत्रमा बसोवास गर्ने गर्दछ ।
 
[[File:Grus antigone Luc viatour.jpg|right| thumb|]]
"https://ne.wikipedia.org/wiki/सारस" बाट अनुप्रेषित