"नेपाल" का संशोधनहरू बिचको अन्तर

Template:Infobox Country का लागि Variables अद्यावधिक गरियो, Template मा Variable अर्कै र यहाँ अर्कै भएकाले झण्डा मात्रै देखाईरा
सा (robot Adding: sd:نيپال)
(Template:Infobox Country का लागि Variables अद्यावधिक गरियो, Template मा Variable अर्कै र यहाँ अर्कै भएकाले झण्डा मात्रै देखाईरा)
{{Infobox Country
| fullcountrynamenative_name = सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
| image_flag = Flag of Nepal.svg
| image_coaimage_coat = Nepal gov logo.png
| image_locationimage_map = LocationNepal.png
| nationalmottonational_motto = जननी जन्म भूमिश्च स्वर्गादपि गरीयसी
| nationalsongnational_anthem = [[सयौं थुँगा फूलका हामी]]
| officiallanguagesofficial_languages = [[नेपाली]]
| population_estimate = २९,५१९,११४
| populationtotal = २५,२८४,४६३
| population_estimate_year = साउन २०६६
| population_estimate_rank = ४०औं
| population_density_km2 = १८४
| population_density_rank = ५६औं
<!--- | populationtotalpopulation_census = २५,२८४,४६३
| populationrank = ४०औ
| populationdensity = १८४ -->
| countrycapitalcapital = [[काठमाडौं]]
<!---| countrylargestcitylargest_city = [[काठमाडौं]]-->
| areatotalarea_km2 = १४७,१८१
| arearankarea_rank = ९४औँ९३औँ
| areawaterpercentpercent_water = २.८
| areawater =
| areawaterpercent = २.८
| establishedin = १७६८ (एकिकरण)
| leader_title1 = [[राष्ट्रपति]]
| leader_name1 = [[रामवरण यादव]]
| leader_title2 = [[नेपालका प्रधानमन्त्रीहरू|प्रधानमन्त्री]]
| leader_name2 = [[माधवकुमार नेपाल]]
| leadertitlename = [[राष्ट्रपति]]: [[रामवरण यादव]] <br>[[नेपालका प्रधानमन्त्रीहरू|प्रधानमन्त्री]]: [[पुष्पकमल दाहाल]]
| currency = [[रुपैयाँ]]
| utcoffset utc_offset_DST= +५:४५
| dialingcodecalling_code = +९७७
| internettldcctld = .np
}}
'''सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल''' एक [[दक्षिण एशिया|दक्षिण एशियाली]] [[भूपरिवेष्ठित राष्ट्र|भूपरिवेष्ठित]] [[हिमालय|हिमाली]] राष्ट्र हो। यसको भौगोलिक अक्षांश २६ डिग्री २२ मिनेट देखि ३० डिग्री २७ मिनेट उत्तर र ८० डिग्री ४ मिनेट देखि ८८ डिग्री १२ मिनेट पूर्वी देशान्तर सम्म फैलिएको छ। यसको कूल क्षेत्रफल १,४७,१८१ वर्ग कि.मि छ। यो क्षेत्रफल पृथ्वीको कूल क्षेत्रफलको ०.०३% र एशिया महादेशको ०.३% पर्दछ। लण्डन स्थित ग्रीनवीच मिनटाइम भन्दा पूर्वतर्फ रहेकोले गौरीशंकर हिमालको नजिक भएर जाने ८६ डिग्री १५ मिनेट पूर्वी देशान्तरलाई आधार मानी नेपालको प्रामाणिक समय ५ घण्टा ४५ मिनेट आगाडि मानिएको छ।
नेपालको पूर्वी सीमाना मेची नदीदेखि पश्चिमी सीमाना महाकाली नदीसम्मको कूल लम्वाई ८८५ कि.मि छ। उत्तर देखि दक्षिणको चौडाई भने एकनाशको छैन। पूर्वी भाग भन्दा पश्चिमी भाग केही चौडा छ। त्यस्तै मध्य भाग भने केही खुम्चिएको छ। यसमा अधिकतम चौडाई २४१ कि.मि र न्युनतम चौडाई १४५ कि.मि रहेको छ। यसर्थ नेपालको सरदर चौडाई १९३ कि.मि रहेको छ। नेपालको उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बत पर्दछ भने दक्षिण, पूर्व र पश्चिममा भारत पर्दछ। नेपालका ८०% भन्दा बढी नागरिक [[हिन्दू]] धर्म मान्दछन्। यो प्रतिशत भारतको भन्दा बढी छ, अतः नेपाल विश्वकै सबै भन्दा बढी प्रतिशत हिन्दू धर्मावलम्बी हुने राष्ट्र पनि हो। एउटा सानो क्षेत्रको लागि नेपालको भौगोलिक विविधता निकै उल्लेखनीय छ। यहाँ [[तराई]]का उष्ण फाँट देखि चिसा हिमालयका श्रृंखलाहरु अवस्थित छन्। संसारका सबै भन्दा उच्च १४ हिमश्रृंखलामध्ये ८ नेपालमा पर्दछन् जसमध्ये संसारको सर्वोच्च शिखर [[सगरमाथा]] (नेपाल र चीनको सीमानामा पर्ने) पनि एक हो। नेपालको प्रमुख सहर एवं राजधानी [[काठमाडौं]] हो। [[काठमाडौं]], [[ललितपुर]] र [[भक्तपुर]] शहरहरुलाई [[काठमाडौं]] [[उपत्यका]] भनेर चिनिन्छ । अन्य प्रमुख सहरहरुमा [[भरतपुर]], [[बिराटनगर]], [[भैरहवा]], [[वीरगञ्ज]], [[जनकपुर]], [[पोखरा]], [[नेपालगञ्ज]], [[धनगढी]] र [[महेन्द्रनगर]] पर्दछन्। नेपाल भन्ने शब्दको उत्त्पत्तिको बारेमा ठोस प्रमाण केही छैन, तर एक प्रसिद्ध विश्वास अनुसार यो शब्द ''ने'' मुनि तथा ''पाल'' (ओडार) मिलेर बनेको हो।
 
==अर्थतन्त्र==
{{main|नेपालको अर्थतन्त्र}}
[[Image:Nepal One Rupee obverse.jpg|thumb|250px|केही साल पुरानो एक रुपैयाँको नोट]]कृषिले जनसङ्ख्याको ७६% धानेको छ र [[कुल ग्राह्यस्थ उत्पादन]]को ३९% योगदान गरेको छ भने सेवाले ३९% र उद्योगले २१% गरेको छ। देशको उत्तरी दुई-तिहाई भागमा रहेका पहाडी र हिमाली भूभागले बाटोघाटो र अन्य संरचना निर्माण गर्न कठिन र महङ्गो बनाएको छ। सन् २००३ सम्ममा कालोपत्रे-सडकहरूको कुल लम्बाई ८,५०० किमि भन्दा केही बढी र दक्षिणमा रहेको रेल्वे-लाइनको कुल लम्बाई ५९ किमि मात्र छ। ४८ वटा धावनमार्ग र त्यसमध्ये १० वटामा कालोपत्र भएकाले हवाईमार्गको भने स्थिति राम्रो छ। यहाँ बढीमा प्रति १९ व्यक्तिका लागि १ टेलिफोन सुविधा उपल्ब्ध छ; तारजडित सेवा देशभर अपुग छ तर सहरहरू र जिल्ला सदरमुकामहरूमा बढी केन्द्रित छ; सेवामा जनताको पहुँच बढेको र सस्तो हुँदै गएकाले मोबाइल (वा तार-रहित) सेवाको स्थिति भने देशभर राम्रो छ। सन् २००५ मा १,७५,००० इन्टरनेट जडानहरू (connections) थिए, तर "सङ्कटकाल" लागू भएपश्चात केही समय सेवा अवरूद्ध भएको थियो। केही अन्योल पछि नेपालको दोस्रो बृहत जनआन्दोलनले राजाको निरङ्कुश अधिकार समाप्त गरे पश्चात भने सवै इन्टरनेट सेवाहरू बिना रोकटोक सुचारू भएका छन्।<ref name=CIA_World_Factbook>{{cite web | title= Nepal | work=[[CIA World Factbook]] | url=https://www.cia.gov/librarycia/publications/the-world-factbook/geos/np.html | accessmonthday=सेप्टेम्बर २३ | accessyear=२००५ }}</ref>
 
नेपालको भूपरिवेष्ठित स्थिति<ref name=Encarta>{{cite web | title= Nepal: Economy | work=MSN Encarta | url=http://encarta.msn.com/encyclopedia_761562648_3/Nepal.html | accessdate=September 23 | accessyear=2005 | page = 3 }}</ref> र प्राविधिक बिपन्नता अनि लामो द्वन्दले अर्थतन्त्रलाई पूर्णरूपमा विकाशशील हुन दिएको छैन। नेपालले भारत, जापान, संयुक्त अधिराज्य, अमेरिका, युरोपेली संघ, चीन, स्वीजरल्याण्ड र स्क्यानडेभियन राष्ट्रहरूबाट वैदेशिक सहयोग पाँउछ। आर्थिक बर्ष २००५/०६मा सरकारको बजेट करिब १.१५३ अर्ब अमेरिकी डलर जतिको थियो, तर कुल खर्च १.७८९ अर्ब भएको थियो। १९९० दशक तिरको बढ्दो मुद्रा स्फीति दर घटेर २.९% पुगेको छ। बर्षौं देखि नेपाली मुद्रा रूपैयाँलाई भारतिय रूपैयासँग सटहीदर १.६ मा स्थिर राखिएको छ। १९९० दशकमा खुकुलो परिएको मुद्रा बिनिमय दर निर्धारण नीतिका कारण बिदेशी मुद्राको कालोबजार लगभग समाप्त भएको छ। एक दिर्घकालिन आर्थिक सम्झौताले भारतसँगको राम्रो संबन्धलाई टेवा दिएको छ।
== शिक्षा ==
{{wikify}}
नेपालमा आधुनिक शिक्षाको शुरूवात राणा प्रधानमन्त्री जङ्ग बहादुर राणाको बेलायत यात्रा पछि सन् १९८२1982 मा स्थापित दरबार हाइस्कुल (हाल को रानीपोखरी किनारको भानु मा.बि)बाट भएको हो। यस भन्दा अगाडि नेपालमा केही धर्मशास्त्रीय दर्शनमा आधारित शिक्षामात्र दिइन्थ्यो । आधुनिक शिक्षाको शुरूवात सन् १९८२1982 मा भएपनि यो आम नेपाली जनताका लागि भने सर्वशुलभ थिएन। तर देशका बिभिन्न भागमा केही बिद्यालय दरवार हाइस्कुलको शुरूवात सँगै खुल्न शुरू भए। नेपालमा पहिलो उच्च शिक्षा केन्द्र चाँहि काठमाण्डूमा रहेको त्रि-चन्द्र क्याम्पस हो। राणा प्रधानमन्त्री चन्द्र सम्सेर ले आफुसँगै राजा त्रिभुवनको नाम जोडी यस क्याम्पसको नाम राखेका थिए। यो क्याम्पसको स्थापना पछि नेपालमा उच्च शिक्षा आर्जन धेरै सहज हुनपुगेको थियो। तर सन्सन १९५९1959 सम्म पनि देशमा एउटा पनि विश्वविद्यालय स्थापना हुन सकेको थिएन। राजनीतिक परिवर्तन पछी राणा शासन मुक्त देशले अन्तत: सन् १९५९मा1959मा त्रिभुवन विश्वविद्यालयको स्थापना गर्यो। त्यसपछि महेन्द्र संस्कृतका साथै अन्य विश्वविद्यालयहरू पनि खुल्दै गए। हालै मात्र सरकारले ४ वटा अरू विश्वविद्यालय पनि खोल्ने घोषणा गरेको छ। नेपालको शिक्षा को सबैभन्दा मुख्य योजनाकार शिक्षा मन्त्रालय हो। त्यस बाहेक शिक्षा विभाग, क्षेत्रीय शिक्षा निर्देशनालयहरू, जिल्ला शिक्षा कार्यालयहरू, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, उच्चमाध्यमिक शिक्षा परिषद, पाठ्यक्रम विकास केन्द्र, बिभिन्न विश्वविद्यालयका परीक्षा नियन्त्रण कार्यलय विकास विस्तार तथा नियन्त्रणका क्षेत्रमा कार्यरत छन।
 
नेपालका विश्वविद्यालयहरू
'''[[त्रिभुवन विश्वविद्यालय]] '''
 
त्रिभुवन विश्वविद्यालय नेपालको सबै भन्दा पुरानो र ठुलो राष्ट्रीय विश्वविद्यालय हो। यो विश्वविद्यालयको केन्द्रीय कार्यालय कृतीपुर काठमान्डौमा छ । हाल यो विश्वविद्यालयमा 150,५०,०००00 विधार्थी अध्यनरत छन् । कृषी तथा पसु अध्यान संस्थान, वनबिज्ञान, इन्जीनीयरिङ, बिज्ञान तथा प्रबिधी, चिकित्शाशास्त्र, समाजबिज्ञान, मानवशास्त्र, ब्यवस्थापन, शिक्षा शास्त्र ,कानुन तथा मानविकीमा यो विश्वविद्यालय ले शिक्षा प्रदान गरिरहेको छ । यस विश्वविद्यालयका ६०60 आंगिक तथा ४१६सम्वन्धन416 सम्वन्धन प्राप्त क्याम्पस रहेकाछन । यो विश्वविद्यालयले हाल पनि नेपालको उच्चशिक्षामा 75 प्रतीसत भन्दा बढीको भार बोकीरहेको छ । साथै यो विश्वविद्यालय नेपालको थिंकटेङक को रूपमा पनि चिनिन्छ । www.tribhuvan-university.edu.np
 
 
'''[[महेन्द्र संस्कृत विश्वविद्यालय]] (हाल नेपाल संस्कृत बनाइएको )'''
 
नेपालको दोश्रो पुरानो र काठमाण्डूकाठमान्डौ उपत्यका बाहिरबाहीर दाङ जिल्लामाजील्लमा स्थापित यो विश्वविद्यालय सन् १९८६ माविश्वविद्यालय1986मा स्थापना भएको हो । संस्कृत शिक्षाको उच्च तह आयुर्बेद, तथा आधुनिकआधुनीक शिक्षामा समेत पढाइ हुने यो विश्वविद्यालयको काठमाण्डू काठमान्डौ कार्यालय बसन्तपुर मा रहेको छ । www.msu.edu.np
 
 
'''[[काठमाडौं विश्वविद्यालय]]'''
 
सन् १९९१ को1991को डिसेम्बर मा स्थापितस्थापीत नेपालको पहिलोपहीलो निजीप्राइभेट विश्वविद्यालय काभ्रे जिल्लाकोजील्लाको धुलीखेलमा रहेको छ ब्यवस्थापन वाणिज्यवाणीज्य, विज्ञानबिज्ञान तथा चिकीत्साशास्त्रको यो विश्वविद्यालयमा पढाईपढाइ हुने गरेको छ।छ । हाल काठमाडौकाठमान्डौ विश्वविद्यालयमा २०७२2072 जतिजती विद्यार्थीबिधार्थी अध्ययनरतअध्यानरत छन्छन । www.ku.edu.np
 
 
'''[[पुर्वाञ्चलपुर्वान्चल विश्वविद्यालय]]'''
 
पुर्वी नेपालकोपुर्वीनेपालको विराटनगर शहरसहर मा स्थापितस्थापीत नेपालको पहिलो क्षेत्रीय विश्वविद्यालय हो । यो विश्वविद्यालय सन् १९९५1995 मा स्थापना भएको हो।हो www.purbuniv.edu.np
 
'''[[पोखरा विश्वविद्यालय]]'''
 
पश्चिमपस्चीमान्चल नेपालको पोखरा शहरमासहरमा अवस्थितअवस्थीत छ।छ । यो विश्वविद्यालय सन् १९९६1996 मा स्थापनास्थापीत भएको हो।हो । हाल यस विश्वविद्यालयमा ४९००4900 विद्यार्थीविधार्थी अध्ययनरतअध्यनरत छन्।छन यो।यो विश्वविद्यालयमा आङ्गीकसंग आंगीकसम्बन्धनप्राप्तसंबन्धनप्राप्त गरी देशभरी २४24 वटा क्याम्पस रहेका छन्।छन । www.pu.edu.np
 
'''[[लुम्विनीलुम्वीनी विश्वविद्यालय]]'''
 
सन् २००५2005 मा स्थापितस्थापीत यो विश्वविद्यालयमा आउँदोआउदो शैक्षिकशैक्षीक सत्रदेखीसत्र देखी मात्र वुद्धबुध्द दर्शनमा पढाइ शुरू हुनेछ।हुनेछ यो विश्वविद्यालय भगवान वुद्धकोबुध्दको जन्मस्थल लुम्विनीलुम्वीनी मा स्थापनास्थापीत भएको छ।छ ।
 
'''[[नेपाल कृषिकृषी तथा वन विश्वविद्यालय]]''' (निकट भविश्यमा स्थापना गरिने)
 
कृषिप्रधानकृषीप्रधान नेपालमा कृषिकृषी तथा वातावरणबातावरण जोगाउन वनको अझ महत्व दर्शाउनदर्साउन त्रिभुवन विश्वविद्यालय अन्तर्गतको कृषिकृषी तथा पशुविज्ञानपसुविज्ञान अध्ययनअध्यान संस्थान का भरतपुरको रामपुर स्थितस्थीत केन्द्रीय क्याम्पस, लम्जुडको सुन्दर बजार कृषिकृषी क्याम्पस, पक्लीहवा भैरहवाको पक्लीहवा कृषिकृषी क्याम्पस, का साथै हेटौडामा रहेको त्रिभुवन विश्वविद्यालयकोविश्वविद्यालय को वन विज्ञानबिज्ञान अध्ययनअध्यान संस्थानको केन्द्रीय क्याम्पस तथा पोखरा अवस्थितअवस्थीत वन विज्ञानबिज्ञान क्याम्पस लाईलाइ मिलाइ कृषिकृषी तथा वन विश्वविद्यालय भरतपुरमाभरतपुर मा निकट भविश्यमा स्थापितस्थापीत हुँदैछहुदैछ
 
'''[[मध्यश्चिमाञ्चलमध्यपस्चिमाञ्चल विश्वविद्यालय]]'''(निकट भविश्यमा स्थापना गरिने)
 
सुर्खेतको [[वीरेन्द्रनगर]] मा उपकुलपतिकोउपकुलपतीको कार्यालयकर्यालय राखी मध्यश्चिमाञ्चलमध्यपस्चीमाञ्चल विकासक्षेत्रबिकासक्षेत्र भरिभरी क्याम्पसक्यामपस बिस्तार गरिने छ।छ । यो क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएकोलागीएको हो हो।
 
'''सुदूरपश्चिमाञ्चलसुदुरपस्चीमाञ्चल विश्वविद्यालय'''
 
डोटीको दिपायल वा कैलालीमा मा उपकुलपतीको कर्यालय राखी सुदूरपश्चिमाञ्चलसुदुरपस्चीमाञ्चल विकासक्षेत्रबिकासक्षेत्र भरिभरी क्याम्पस बिस्तार गरिने छ।छ । यो विश्वविद्यालय पनि क्षेत्रीय विश्वविद्यालयको अवधारणा अनुरूप खोल्न लागिएकोलागीएको हो हो।
 
'''खुल्ला विश्वविद्यालय'''
 
सरकारले खुल्लाखुला विश्वविद्यालयको विश्वभरिविश्वभरी सफल अवधारणालाईअवधारणालाइ नेपालमा पनि कार्यान्वयन गर्न नेपालमा पनि खुल्ला विश्वविद्यालय खोल्ने घोषणा गरेको छ ।
 
== स्वास्थ्य==
[[an:Nepal]]
[[ar:نيبال]]
[[arz:نيبال]]
[[as:নেপাল]]
[[ast:Nepal]]
[[az:Nepal]]
[[bat-smg:Nepals]]
[[bcl:Nepal]]
[[be:Непал]]
[[be-x-old:Нэпал]]
[[bg:Непал]]
[[fa:نپال]]
[[fi:Nepal]]
[[fiu-vro:Nepal]]
[[fo:Nepal]]
[[fr:Népal]]
[[gv:Nepaal]]
[[hak:Nì-pok]]
[[haw:Nepala]]
[[he:נפאל]]
[[hi:नेपाल]]
[[ka:ნეპალი]]
[[kk:Непал]]
[[kl:Nepal]]
[[kn:ನೇಪಾಳ]]
[[ko:네팔]]
[[ks:नेपाल]]
[[ku:Nepal]]
[[kv:Непал]]
[[kw:Nepal]]
[[ky:Непал]]
[[la:Nepalia]]
[[lb:Nepal]]
[[lg:Nepal]]
[[li:Nepal]]
[[lij:Nepal]]
[[lmo:Nepal]]
[[ln:Nepáli]]
[[lt:Nepalas]]
[[mr:नेपाळ]]
[[ms:Nepal]]
[[mznnah:نپالNepallān]]
[[nah:Nepal]]
[[nds:Nepal]]
[[new:नेपाः]]
[[os:Непал]]
[[pam:Nepal]]
[[pap:Nepal]]
[[pi:नेपाल]]
[[pl:Nepal]]
[[ru:Непал]]
[[sa:नेपाल]]
[[sah:Непал]]
[[scn:Nepal]]
[[sco:Nepal]]
[[sd:نيپال]]
[[se:Nepal]]
[[sh:Nepal]]
[[ta:நேபாளம்]]
[[te:నేపాల్]]
[[tg:Непал]]
[[th:ประเทศเนปาล]]
[[tl:Nepal]]
[[tr:Nepal]]
[[udm:Непал]]
[[ug:نېپال]]
[[uk:Непал]]
[[ur:نیپال]]
[[vi:Nepal]]
[[vo:Nepalän]]
[[war:Nepal]]
[[wo:Nepaal]]
[[wuu:尼泊尔]]
[[zh:尼泊尔]]
५२७

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/37191" बाट अनुप्रेषित