"खरी बाख्रा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
खरी [[बाख्रा]] [[समुद्र]] सतहबाट[[सतह]]बाट ७०० देखि ७००० फीटसम्मको[[फिट]]सम्मको [[नेपाली]] भूभागको [[रैथाने]] [[प्रजाति]] हो जुन केहीअघिसम्म धेरै पालिने बाख्रामा पर्थ्यो। खरी बाख्राको विशेषता सजिलै बिर्सन सकिने खालको पनि छैन। खरीका विभिन्न सात रंगमध्ये[[रंग]]मध्ये [[कालो]]खैरोलाई[[खैरो]]लाई बढी तिक्खर–तेजिलो[[तिक्खर]] मानिन्छ। मासु पर्ने कुरामा पनि खरी अरू प्रजातिभन्दा पछाडि छैन। खरी बाख्रा १८ महीनामा[[महिना]]मा ४०–४५ किलोको[[किलो]]को हुन्छ।खरी बाख्रा १६ महीनापछि हरेक दुई वर्षमा [[तीन]] पटक बियाउँछ। हरेक बेतमा[[बेत]]मा कम्तीमा दुइटा पाठापाठी जन्माउँछ। अरू जातको बाख्रामा नपाइने खरीको विशेषता के पनि हो भने पाठापाठी हुर्काउन यसको माउ बढी दत्तचित्त हुन्छे। रैथाने भएकोले हत्तपत्त रोग नलाग्ने खरीलाई बँधुवा बनाउँदा पनि राम्रो नतीजा आउँछ। भीर–पहरा[[भीर]]–पहरा जहाँ पनि चर्न सक्ने खरी बाख्रालाई [[मौसम]] ले पनि आयातीत प्रजातिलाई जस्तो असर पार्दैन र दाना–घाँसमाघाँस-[[दाना]]मा पनि धेरै सन्तुलन मिलाइरहनुपर्दैन।
 
[http://nepalihimal.com/article/2069-गुनिलो खरी]
"https://ne.wikipedia.org/wiki/खरी_बाख्रा" बाट अनुप्रेषित