"२०१३ मा प्रदान गरिएका नोबेल पुरस्कार" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
===भौतिकशास्त्र
ब्रम्हाण्डमा रहेको पिण्ड सम्बन्धि एउटा सिद्धान्तमा काम गरेका दुई वैज्ञानिकहरूलाई दिइएको छ।संयुक्त
▲ब्रम्हाण्डमा रहेको पिण्ड सम्बन्धि एउटा सिद्धान्तमा काम गरेका दुई वैज्ञानिकहरूलाई दिइएको छ।संयुक्त अधिराज्यका पिटर हिग्स र बेल्जियमका फ्राँस्वाँ एङ्ग्लर्टलाई सो पुरस्कार संयुक्त रूपमा दिइएको छ।ब्रम्हाण्डको आधारभूत बनावटमा पिण्ड किन रहेको हुन्छ भन्ने कुरा बुझाउन सन् १९६० को दशकमा एउटा संयन्त्र प्रस्ताव गर्ने थुप्रै भौतिक शास्त्रीहरू मध्ये ती दुई पनि थिए।
"अणु भन्दा पनि स्यान कणहरू मिलेर बन्ने पिण्डबारे बुझ्न सैद्धान्तिक विधि पत्ता लगाए वापत यो पुरस्कार दिइएको छ, र त्यो कुरा हालै सर्नस्थित लार्ज ह्याड्रन कोलाइडरले पुष्टी गरेको थियो।“|'गड पार्टिकल'समेत भनिने हिग्स बोसोन कणले पदार्थलाई वजनयुक्त बनाउने गर्छ। वैज्ञानिकले हिग्स बोसोन कणका कारण नै पदार्थका अणुले वजनदार बनाउने भएकाले ग्रह, तारा र ब्रह्माण्ड निर्माण हुने बताउँछन्।
===चिकित्साशास्त्र
जीवकोषभित्र हुने प्रोटिन ओसारपसार प्रणालीसम्बन्धी अनुसन्धान गरेबापत अमेरिकाका ६२ वर्षे जेम्स रोथमयान, ६४ वर्षीय र्यान्डी सेकम्यान तथा जर्मनीमा जन्मिएर अमेरिकामा बस्दै आएका ५८ वर्षीय थोमस सुडहफलाई प्रदान गरियो। नोबेल पुरस्कार समितिले उनीहरूको अध्ययनले मधुमेहलगायत रोग प्रतिरोधात्मक प्रणालीमा देखिने खराबीबारे जानकारी पाउन र उपचारमा सहयोग पुग्ने उल्लेख गरेको छ।ती वैज्ञानिकद्वारा एउटा जीवकोषमा परमकोष(मोलेक्युल)ले कसरी काम गर्छ र आन्तरिक यातायात प्रणालीमा भेसिकल्स भनिने साना फोकाका आधारमा कसरी चारैतिर घुम्छ भेसिकल्स कसरी ठिक समयमा ठिक ठाउँमा पुग्छन् भन्ने पत्ता लगाएक थिए |▼
▲नोबेल पुरस्कार समितिले उनीहरूको अध्ययनले मधुमेहलगायत रोग प्रतिरोधात्मक प्रणालीमा देखिने खराबीबारे जानकारी पाउन र उपचारमा सहयोग पुग्ने उल्लेख गरेको छ।ती वैज्ञानिकद्वारा एउटा जीवकोषमा परमकोष(मोलेक्युल)ले कसरी काम गर्छ र आन्तरिक यातायात प्रणालीमा भेसिकल्स भनिने साना फोकाका आधारमा कसरी चारैतिर घुम्छ भेसिकल्स कसरी ठिक समयमा ठिक ठाउँमा पुग्छन् भन्ने पत्ता लगाएक थिए |
तीनै जना वैज्ञानिक अमेरिकाका विश्वविद्यालयमा प्राध्यापक छन्। उनीहरूले भेसिकल प्रणालीबारे स्वतन्त्र रूपमा विभिन्न अध्ययन गरेका छन्। ६४ वर्षे सेकम्यान बर्कलेस्थित क्यालिफोर्निया विश्वविद्यालयका मोलेक्युलर जीवशास्त्रका प्राध्यापक हुन्। ६२ वर्षे रोथम्यान येल विश्वविद्यालयमा जीवशास्त्र विभाग अध्यक्ष हुन्। ५८ वर्षे सुडहफ स्ट्यानफोर्ड विश्वविद्यालयका मोलेक्युलर जीवशास्त्रका प्राध्यापक हुन्। सेकम्यानले सन् १९७० मा अनुसन्धान थालेका थिए। त्यस बेला उनी जीवकोषको आनुवांशिक अध्ययनमा रुचि राख्थे। उनले आफ्नो अनुसन्धान इस्ट(मर्चा)मा केन्द्रित गरेका थिए। सन् १९८० र ९० को दशकमा रोथम्यानले स्तनधारीको कोषमा भेसिकल्स यातायात प्रणालीबारे अध्ययन गरेका थिए। सुडहफले स्नायु कोषहरू मस्तिष्कमा एकआपसमा कसरी सञ्चार गर्छन् अध्ययन गरेका थिए।
===रसायन शास्त्र===
तीन जना अमेरिकी वैज्ञानिकहरूले औषधि निर्माण र डिजाइनमा काम लाग्ने 'सिमुलेट' भनिने कम्प्युटरको सफ्टवेयर बनाएबापत प्राप्त गरे। पुरस्कार पाउनेमा अमेरिकी-अस्टि्रयाली नागरिक मार्टिन कारप्लस, अमेरिकी-बेलायती नागरिक माइकल लेभिट तथा अमेरिकी-इजरायली नागरिक आरिए वार्सेल थिए।
===शान्ति पुरस्कार===
विश्वभर रासायनिक हतियारहरू नष्ट गर्न र त्यसको रोकथाममा क्रियाशील रहेको 'अर्गाइजेसन फर प्रोहिबिसन अफ केमिकल वेपन्स (ओपीसीडब्ल्यू)' नामक संस्थालाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरियो।
===अर्थशास्त्र===
हाउजिङ व्यवसाय, सम्पत्तिको मूल्यको व्यावहारिक मूल्यांकन र पुँजीबजारमा त्यसको दीर्घकालीन असरसम्बन्धी सिद्धान्तका लागि तीन जना अमेरिकी नागरिक ईयुजिन फामा ७४, लर्स पिटर हानसन ६० तथा रोबर्ट सिलिएर ६७ लाई प्रदान गरियो।हुन्।
=== साहित्य===
क्यानाडाकी ८२ वर्षीया वृद्ध लेखिका एलिस मुनरोलाई बुढेसकालमा हुने मानवीय कमजोरीमा आधारित लघुकथाहरूका लागि साहित्य तर्फ को पुरस्कार प्रदान गरियो।
*[[नोबेल पुरस्कार]]
|