"विकिपिडिया" का संशोधनहरू बिचको अन्तर

'Www.wikipedia.org_screenshot.png' -> 'Www.wikipedia.org screenshot 2013.png' using GlobalReplace v0.2a - Fastily's PowerToys: 2013 version (feel free to revert if you disagree)
पङ्क्ति १:
[[चित्र:Www.wikipedia.org screenshot 2013.png|280px|right|Detail of Wikipedia's multilingual portal. Here, the project's largest language editions are shown.]]
थारू भाषा उखान कुञ्ज
== परिचय ==
'''विकिपीडिया''' बहुभाषी वेबमा आधारित [[स्वतन्त्र सामग्री|स्वतन्त्र]] र [[खुला सामग्री|खुला]] [[ज्ञानकोश]] हो । विकिपीडिया शब्द [[विकि]] (wiki, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र इन्साइक्लोपीडिया (encyclopedia) जोडिएर बनेको हो । विकिपीडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छ। यसका धेरैजसो लेखहरू [[इन्टरनेट]]मा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छन्। विकिपीडियाका मुख्य [[सर्भर]]हरू [[संयुक्त राज्य अमेरिका]]को [[फ्लोरिडा]] राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू [[एम्स्टर्‍ड्याम]] र [[सउल]]मा छन्। [[विकिमिडीया फाउण्डेसन]] नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपीडियामा पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ ।
सन् २००१मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेका थिए । हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ समग्री हो ।
नेपालमा पनि विकीपिडीयाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोसुकैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपीडियाको लोकप्रियता बढेको हो।
हाल विश्वमा सबैभन्दा धेरै हेरिने ५ इन्टरनेट साइटमध्ये यो पनि एक हो। <ref>http://ntc.net.np/publication/smarika/smarika68.pdf</ref><ref>http://ntc.net.np/publication/smarika/smarika68pages_new.pdf नेपाल टेलिकमको बार्षिक स्मारिका २०६८</ref>
 
भाषा बिचार बिनिमायाको साधन हो । भाषा हाम्रो पहिचान पनि हो । हाम्रो सँस्कृती पनि हो । यसलाई समबर्धर्न गर्नु हाम्रो दायित्व हो । शब्दकोश र उखान कुनै पनि भाषाको जड् नै हो । त्यसैले यस्को संरक्षणमा हामी थारू युवाले जुट्नु पर्ने आव्श्यक रहेको छ । आ-आफ्नो क्षेत्रको भाषा संरक्षण गर्नु हाम्रो उतर्दायित्व हो ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भनें विकिपीडियाले अहिलेसम्म आफ्नो पेजमा कुनैपनि कमर्सियल विज्ञापन राखेको छैन। विना विज्ञापनका सामाग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ।
यस ग्रुपमा संकालित उखानहरू पछी वेबसाइटम रखिने प्रायत्न गरिनेछ । साथै सम्पुर्ण साथीहरूबाट सहयोगको अपेक्षा गरिएकोछ ।
 
धन्यवाद् !
विकिपीडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपीडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ।
 
== नेपालमा विकीपिडीया ==
"https://ne.wikipedia.org/wiki/विकिपिडिया" बाट अनुप्रेषित