"नौमती बाजा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा बट: पुनर्निदेश मिलय्‌यानाच्वँगु
पङ्क्ति १:
'''नौमती [[बाजा]]''' नौवटा बाजाहरूको सामुहिक बाजा हो। यो [[पञ्चेबाजापञ्चैबाजा|पञ्चे बाजा]]को ठूलो रूप हो जसमा चार वटा अरू बाजाहरू थपिएको हुन्छ।
यस अन्तरगत [[दमाहा]], [[झ्याली]], [[ट्याम्को]], [[ढोलक]], [[सहनाई]], [[कर्नाल]], [[नरसिंगा]] बाजा हुन्छन् जसमा सहनाई र दमाहाका दुई दुई वटा हुन्छन्।सनही र नरसिङ्गा फुकेर, ठूलो दमाहा, सानो दमाहा, ढोलक र ट्याम्को ठोकेर तथा झ्याम्टा र मुजुरा एक आपसमा जुधाएर बजाइन्छ। नौजना बाद्यवादक लोककलाकारहरूले सुर र ताल मिलाएर एकैपटक बजाउने गरेकाले यो बाद्यसमूहलाई नौमति बाजा भरिएको हो।
 
पङ्क्ति २९:
 
===सम्बन्धित लेखहरू===
* [[पञ्चैबाजा|पञ्चेबाजा]]
 
===बाहिरी लिंकहरू===
"https://ne.wikipedia.org/wiki/नौमती_बाजा" बाट अनुप्रेषित