"दमक नगरपालिका" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १९:
 
==दमक==
 
पुर्बी नेपालको बिकसित शहर हरु मध्य एक हो १९ वटा वार्ड ले भरिएको यो नगरपालिकामा बिभिन्न जात जाति हरु छन जस्तै:- लिम्बु,राई,गुरुङ मगर,तामाङ,धिमाल,क्षेत्रि,बाहुन,राजवंशि,थारु,दमाइ,कामि इत्यादि। दमक को पुर्व मा रतुवा खोला र पस्छिम मा मावा खोला छ। दमक को रतुवा पुल पुर्वि नेपाल को लामो पुल हरु मध्ये एक हो यस्को लम्बाइ ५८३ मि. छ
दमक:- पुर्वि नेपालको बिकसित शहर हरु मध्य एक हो १९ वटा वार्ड ले भरिएको यो नगरपालिकामा बिभिन्न जात जाति हरु छन जस्तै:- लिम्बु,राई,गुरुङ मगर,तामाङ,धिमाल,क्षेत्रि,बाहुन,राजवंशि,थारु,दमाइ,कामि इत्यादि। दमक को पुर्व मा रतुवा खोला र पस्छिम मा मावा खोला छ। दमक को रतुवा पुल पुर्वि नेपाल को लामो पुल हरु मध्ये एक हो यस्को लम्बाई ५८३ मि. छ । २००१ को सर्वेक्षण अनुसार दमक म ७१७८ घरधुरि थियो भने ४३,००० जनसन्ख्या थियो । दमक सन १९८२ मा नगर पालिका मा परिणत भएको थियो । यहा को कुल जमिन ७५१३ हेक्टर छ जस्मा १४०६.७ हेक्टर मा घर हरु छन र ५५८६.३० हेक्टर मा खेतिपाति हुने गर्दछ। बजार र दोकान हरुले ४०० हेक्टर ओगटेको छ । ०५६/०५७ को सर्वेक्षण अनुसार दमक मा १ हेल्थ पोस्ट,१ अस्पताल (आम्दा) १ नर्शिङ होम (लाइफ लाइन) कुल ५० शैया को थियो। जन सन्ख्या को ब्रिदि दर बर्स को ५.१४ प्रतिसत ले हुने देखायेको थियो २०४७/०४८ को थियो सर्वेक्षण मा। ०५६/०५७ को सर्वेक्षण मा यहा ८८ कल कारखाना,१०११ दोकान,२४४ होटल,र ९ आर्थिक कारोबार को कार्यलय हरु यानिकि बैंक । ५३२ सडक बत्ति,१,११४ टेलिफोन लाइन। नेपाल को ख्याति प्राप्त चिया हिमायलय चिया स्टेट पनि दमक कै १९ नम्बर वर्ड वर पर फैलिएको छ जुन राज खानदान को लगानि रहेको छ। उत्तर देखि दछिण तिर फैलियेको यो शहर बस पार्क चोक भन्दा मास्तिर को बजार इलाका ठुलो छ। दमक को सबै भन्दा ठुलो सब्जि बजार,खाने पनि ट्यान्कि तथा कार्यलय,टेलिफोन टावर तथा कार्यलय,दमक नगर पालिका को कार्यलय हरु सबै बजार इलाका मा पर्दछ । ०५६/०५७ सर्वेक्षण मा झापा जिल्ला भरि सबै भन्दा बढि बोर्डिङ तथा स्कुल हरु दमक थियो र जिल्ला कै सबै भन्दा नम्बर १ स्कुल दमक को सुर्योदय इन्ग्लिश स्कुल परेको थियो। दमक मा १ हुलाक छन भने स्कुल हरु सरकारि तथा निजि :- प्राइमरि तहा का ३८,सेकेन्डरि मुनि का ७, सेकेन्डरि तह का ९,प्रमाण पत्र तह का ३, टेक्नोलोजि इन्स्टिचुसन CTEVT मात हत मा १, र क्याम्पस २,
मनोरन्जन को कुरा मा दमक मा ३ ओटा सिनेमा हल हरु छन जस्तै :-(१)निकन्ठ चित्र मन्दिर,(२)दमक चित्र मन्दिर (३)पाथिभरा चित्र मन्दिर
 
==जनसंख्या==