"आषाढ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
==चाड पर्वहरू==
असार महिनामा [[नेपाल]] तथा [[भारत]]का मान्छेहरूले निम्न चाडपर्वहरू मनाउने गर्दछन्।
#महिनाको पहिलो दिन भुमे सक्रांती पर्व पररदछ। यस दिन [[भुमे पुजा]] अथवा भुमे देवताको पुजा गर्ने प्रचलन रहेको छ। नेपालको [[मध्य-पश्चिमाञ्चल विकाशविकास क्षेत्र|मध्य पश्चिम]] र [[सुदूर-पश्चिमाञ्चल विकास क्षेत्र|सुदूर पश्चिम]]का [[खाम भाषा]] प्रयोग गर्ने [[मगर]]हरू यस दिन दिउँसो जंगलमा गएर झुमभुम र [[भकिमिलो]]को लठ्ठिहरू काटेर ल्याउने, साँझ भुमे पुजा गरिसकेपछी लठ्ठिले सबै गाउँका घरको छानाहरू ठटाउने गर्दछन्। यसरी छाना ठटाए वापत घर मुलीले छाना ठटाउनेहरूलाई रोटी दिने प्रचलन छ। रात्रीमा उनिहरू झुमभुम कानमा सिउरेर [[फुर्कानाँच]] गरी रमाइलो गर्दछन्।
#असार [[कृष्ण पक्ष|कृष्ण]] [[अष्टमी]]का दिन [[पशुपतिनाथ मन्दिर|पशुपति]]मा त्रिशुल जात्रा हुन्छ।
#आषाड [[शुक्ल पक्ष|शुक्ल]] [[द्वितीया]]का दिन जगन्नाथ रथयात्रा हुन्छ।
#आषाड शुक्ल [[दशमी]]का दिन देखी चार महिना सम्म चल्ने [[चतुर्मासव्रत]] प्रारम्भ गरिन्छ।
#आषाड शुक्ल [[पुर्णिमा]]को दिन [[गुरुपुर्णिमा]] पर्व पर्दछ। आफुलाई शिक्षा दिक्षा दिने गुरुको सम्मान गरेर गुरुपुर्णिमा पर्व मनाउने प्रचलन छ।
 
==हेर्नुहोस्==
{{महिनाहरू}}{{ऋतुहरू}}
"https://ne.wikipedia.org/wiki/आषाढ" बाट अनुप्रेषित