"विकिपिडिया:चौतारी/अभिलेख ५" का संशोधनहरू बिचको अन्तर

→‎नयाँ विकि: नयाँ खण्ड
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १५:
==नयाँ सम्पादकहरूको लागि==
 
==के विकिपेडीया मा विभिन्न भाषा का लेखहरु लिंक गर्ने तरिका फेरिएको हो?==
 
नेपाली विकिपीडियामा पहिले लेखलाई सम्पादन गर्दा अरु भाषाका लिंक पनि त्यहि पेजबाट राख्न मिल्थ्यो, होइन र?
मैले "ढोरपाटन शिकार आरक्ष" भन्ने पेज लाइ Dhorpatan Hunting Reserve भन्ने पेज संग लिंक गर्न सकिन, कसरि गर्ने हो?
 
== सर मेरो नया खाता खोलिएन नि सहयोग गरनुस् न ल==