"स्त्री प्रजनन प्रणाली" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति २१:
# बाहिरी अंगहरू
 
==‍‍ भित्री अंगहरू ==
=== योनीमार्ग ===
{{main|योनीमार्ग}}
पङ्क्ति ४४:
स्त्री प्रजनन प्रणालीको बाहिरी अंगहरूलाई समग्र रूपमा [[योनी]] भनिन्छ। यस अन्तर्गत [[मोन्स प्यूबिस]], [[बाह्य भगोष्ठ]], [[भित्री भगोष्ठ]], [[भगांकुर]],[[भल्बल भेस्टिब्युल|भेस्टिबुल(Vestibule)]], [[बार्थोलिन ग्रन्थीहरू|भेस्टिबुलर /बार्थोलिन ग्रन्थीहरू]] पर्दछन।
 
== महिनावारी चक्र/मासिक श्राव ==
[[File:MenstrualCycle2 en.svg|thumb|right|महिनावारी चक्र]]
प्रत्येक महिना स्त्री प्रजनन अङ्गबाट चक्रिय रूपमा रगत बग्ने क्रियालाई महिनावारी चक्र भनिन्छ। जब डिम्बाशयबाट [[डिम्ब]] निस्कन्छ तब योमा आईपुग्छ। त्यहि बेला यो निषेचन हुन पाएन भने रगतमा भएको अधिक मात्राले Pituitary Glandको कार्यमा कमी ल्याउँछ जसबाट २६ औं दिनमा Corpus Leutum मर्छ। यसबाट निस्कने हार्मोन पनि बन्द हुन्छ। त्यसपछि पाठेघरमा भएका रक्तनली खुम्चिन थाल्छन र फुटेर [[रगत]] बाहिर निस्कन थाल्छ। यो रगत योनीमार्ग हुँदै [[योनी]]बाट बाहिर निस्कन्छ र मासिक श्राव शुरु हुन्छ। सामान्य अवस्थामा यसरी रगत निस्कने कार्य ४-६ दिन सम्म चलिरहन्छ।
प्रत्येक महिना स्त्री प्रजनन अङ्गबाट चक्रिय रूपमा रगत बग्ने क्रियालाई महिनावारी चक्र भनिन्छ। महिनावारी चक्र तिन चरणमा पुरा हुने गर्छ।
 
 
===प्रोलिफेरेटिभ फेज===
Line ५४ ⟶ ५५:
डिम्ब निशकासन पश्चात उक्त follicleलाई Pitutary Glandबाट आउनेलेमा बदली दिन्छ। यसले उत्पादन गर्छ, जसले गर्दामा भइका स‍-साना ग्रन्थीहरूले प्रशस्त निकाल्छ। जसले डिम्बलाई डिम्ब बाहिनी नली तर्फ अघि बढ्न सजिलो हुन्छ र निषेचन हुन्छ, यदी निषेचन नभएमा पुन: चक्र दोहोरीन्छ।
 
===मासिक श्राव===
जब डिम्बाशयबाट [[डिम्ब]] निस्कन्छ तब योमा आईपुग्छ। त्यहि बेला यो निषेचन हुन पाएन भने रगतमा भएको अधिक मात्राले Pituitary Glandको कार्यमा कमी ल्याउँछ जसबाट २६ औं दिनमा Corpus Leutum मर्छ। यसबाट निस्कने हार्मोन पनि बन्द हुन्छ। त्यसपछि पाठेघरमा भएका रक्तनली खुम्चिन थाल्छन र फुटेर [[रगत]] बाहिर निस्कन थाल्छ। यो रगत योनीमार्ग हुँदै [[योनी]]बाट बाहिर निस्कन्छ र मासिक श्राव शुरु हुन्छ। सामान्य अवस्थामा यसरी रगत निस्कने कार्य ४-६ दिन सम्म चलिरहन्छ।
 
{{स्त्री प्रजनन प्रणाली}}