"बाँसुरी" का संशोधनहरू बिचको अन्तर

सा Bot: Migrating 19 interwiki links, now provided by Wikidata on d:q960389 (translate me)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९:
|articles= [[भारतीय संगित]]
}}
'''बाँसुरी''' एक प्रकारको [[बाजा]] हो । यो [[मुरली]]जस्तै तर तेर्छो पारी दाहिने कुमतिर फर्काएर बजाइन्छ । एकापट्टी टालिएको [[निगालो]] वा [[बाँस]]को ढुङ्ग्रोमा दुलो पारेर फुक्ने गरिन्छ । ढुङ्ग्रोको अर्कापट्टी लहरै ६-७ वटा दुला पारेर औंलाले छोप्ने गरिन्छ। यसरी तल्लो ओठमा राखेर सासले फुकेर औंला चहार्दा सुरिलो ध्वनि निस्कने गर्छ । यो स्वर अति श्रुति मधुर हुन्छ, यसले श्रोताको मन छुन्छ । नेपाली लोकगीतमा यसको प्रयोग धेरै हुने गर्छ । बाँसुरी छोटो, लामो र मझौला तीन थरी आकारको हुन्छ । बाँसुरीलाई 'वंशी' पनि भनिन्छ ।
मालिङ्गो जातको सानो बाँसबाट बासुरी/मुरली बनाएर बजाईन्छ। एकतिर, बन्द- अर्कातिर खुल्ला भएको भागमा सातवटा प्वाल बनाएर एउटा बाट, फुकि अरू छवटालाई दुई हातको ६ वटा औँलाले छोपेर खोल्दै भाका निकालि बाँसुरी बजाईन्छ। त्यस्तै बाँसमा ठेडी राखेर बनाएको दुईवटालाई धागोले बाँधेर बराबर एकै स्वर निकाली फुकेर जोर मुरली बजाईन्छ। तर यो किरात राई शैलीको जोर मुरली वर्तमान अवस्थामा बनाउन छाडिएको छ।
 
==बाहिरी लिङ्कहरू==
*[http://assamesenepali.com/article/nepali_articles/nepaliculture.htm/ केही सांस्कृतिक चिन्हारी]
 
[[श्रेणी:बाजा]]
"https://ne.wikipedia.org/wiki/बाँसुरी" बाट अनुप्रेषित