"डम्फु" का संशोधनहरू बिचको अन्तर

सा r2.7.3) (रोबॉट: es:Damphu drum की जगह es:Damphu जोड़ रहा है
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २:
 
[[File:Damfu nepal.jpg|thumb|200px|नृत्य प्रस्तुत गर्ने क्रममा डम्फू बजाउँदै मगर समुदायका युवकहरू]]
'''डम्फू''' हाम्रो चिनारीसंगचिनारीसँग जोडिएको बाजा हो । ठेट [[तामाङ भाषा]]मा यसको नाम डाम्बा भएपनि डम्फू यसको नेपालीकरण भएको नाम हो । केहीडम्फूको [[तामाङआकार जाति|तामाङ]]हरूलेगोलो अहिलेहुन्छ पनि डाम्बाअनुमानित नैएक भन्नेहातको गर्छनगोलाकार डम्फु प्राचीनकालमाकाठको पेङदोर्जेलेघेराको आफ्नोएकापट्टी प्रेमिकालाईभेडा-बाख्राको खुसीछालाले बनाउनकाबेरेर लागिखील [[कोइरालो]]कोमारेको रूखकोहुन्छ घेरामा [[मृग]]कोअर्कापट्टी छालालेखुला मोडेररहन्छ ३२ किलायो ठोकेरदेब्रे डाम्बाहातले बनाएकासमाती हुनदाहिने भन्नेहातका किम्बदन्तीऔंलाले तामाङपिटेर समाजमाबजाउने प्रचलितबाजा रहेको छहोत्यसैलेविशेषतः हरेकतामाङ डाम्बामाजातिमा ३२लोकप्रिय किला ठोकेमा[[झाम्रे मात्रनाच]] राम्रोतथा स्वरगीतमा दिन्छ[[गुरुङ]] भन्ने मान्यता अहिले[[मगर]]हरुले पनि रहेकोप्रयोग गर्ने बाजा हो
== तामाङ किंवदन्ती==
केही [[तामाङ जाति|तामाङ]]हरूले अहिले पनि डाम्बा नै भन्ने गर्छन । प्राचीनकालमा पेङदोर्जेले आफ्नो प्रेमिकालाई खुसी बनाउनका लागि [[कोइरालो]]को रूखको घेरामा [[मृग]]को छालाले मोडेर ३२ किला ठोकेर डाम्बा बनाएका हुन भन्ने [[किंवदन्ती]] तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डाम्बामा ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ ।
 
 
[[श्रेणी:बाजा]]
"https://ne.wikipedia.org/wiki/डम्फु" बाट अनुप्रेषित