"टोपी" का संशोधनहरू बिचको अन्तर

सा spelling check, added stub tag
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
'''टोपी''' टाउको ढाक्नेगरी लगाउने कपडा वा छालाको पहिरन हो । यो शिर छोप्न, त्यसको शोभा बढाउन वा रक्षा गर्नाका निम्ति [[चाउलो]] (टोपीको घेरामाथिको भाग वा चक्का) र घेरा हाली सिइएको वस्त्र हो । टोपी पुरुषहरूले लगाउँछन् । नेपालीले प्राचीनकालदेखि टोपी लगाउने गरेको पाइन्छ ।
'''टोपी''' टाउको ढाक्नेगरी लगाउने कपडा वा छालाको सामाग्री ।
==नेपाली टोपी==
नेपाली टोपी नेपालीहरूको राष्ट्रिय पोशाक हो । टोपी मुख्य रुपले नेपालको पहाडी भू-भागमा बसोबास गर्न प्रायः सबै थरीका मानिसहरूले परम्परागत रुपमा लगाउने गर्छन् । टोपीका कपडा घरेलु तानबाट बुनिन्छ । भक्तपुरमा कालो टोपी बनाइन्छ, जसलाई [[भादगाउँले टोपी]] भनिन्छ । पाल्पा, पोखरा र तेह्रथुममा [[ढाका टोपी]] बुनिन्छ । साधारण कपडाबाट पनि टोपी सिउने गरिन्छ । टोपीलाई [[शिरपोस]] पनि भनिन्छ ।
 
[[श्रेणी:कपडा]]
"https://ne.wikipedia.org/wiki/टोपी" बाट अनुप्रेषित