"कालीगण्डकी नदी" का संशोधनहरू बिचको अन्तर

सा r2.7.2) (रोबोट ले थप्दै: sk:Gandak (rieka)
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ९०:
 
यस नदीको किनारमा रहेका प्रमुख बस्ती तथा शहरहरू यस प्रकार छन् : [[लोमान्थाङ]], [[जोमसोम]], [[बेनी]], [[बागलुङ जिल्ला|बाग्लुङ]], [[कुश्मा]], [[रिडी]], [[देबघाट]], [[नारायणघाट]] तथा [[त्रिबेणी]]।
 
[[हिन्दू धर्म]]का [[विष्णु भगवान]]को साक्षात् रुप मानिने अति दुर्लभ [[शालिग्राम]] पाइने एकमात्र स्थानका रुपमा रहेको तथा [[मुक्तिनाथ]] र [[देवघाट]]जस्ता पवित्र धार्मिक तीर्थस्थललाई जोड्ने कालीगण्डकी नदीको धार्मिक र सांस्कृतिकमात्र नभई पर्यटकीय महत्वसमेत रहेको छ ।
 
यस नदीको किनारमा रहेका जलविद्युत परियोजनाहरू यस प्रकार छन् :
* [[कालीगण्डकी जलविद्युत]]