५२७
edits
शंकर (कुरा गर्ने • योगदान) (केहि जानकारी थपियो -- गाउँहरु र सीमाना) |
शंकर (कुरा गर्ने • योगदान) (व्याकरणको नाम कौमुदी नभएर अष्ट्याध्यायी हो) |
||
पणेना, [[अर्घाखाँची]] जिल्लाको पुर्वी भेगमा पर्ने एक गाउँ हो। पणेना गाउँको सिरानमा एउटा ठुलो चौर र दह छ, जहाँ [[पाणिनि ॠषि]]ले तपस्या गरेका थिए र [[महादेव]] प्रसन्न भई १४ वटा सुत्रहरु (अइउण्, ऋलृक्, ...) पाणिनिलाई सुनाएका थिए, जसको आधारमा पाणिनिले विश्वकै सबैभन्दा वैज्ञानिक मानिएको संस्कृत व्याकरण,
उपल्लाखर्क, बासारुख, माझगाँऊ, चौर, ठान, निगाली, आमडाँडा, सिम्ले, कोप्चा, देऊराली, हरिआँप, टारी, पुस्वा, बतासे, दह आदिलाई जोडेर पणेना गाविस बनाईएको छ। यसको पुर्वमा पाल्पाको छहरा, उत्तरमा पाल्पाकै भुवनपोखरी, पश्चिमको केहि भाग खिदीम, अधिकतम पश्चिम र दक्षिणमा पोखराथोक छ भने दक्षिणको केहि भाग पाल्पाको जुठापौवासित जोडिएको छ। गाउँको फेँदबाट वाग्ले खोलो बगेको छ, जुन प्रसिद्ध रिडी खोलाको एक उद्गम खोला हो।
|
edits
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/31424" बाट अनुप्रेषित