"क्रिस्टियानो रोनाल्डो" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २९:
 
== जीवनी ==
रोनाल्डोको जन्म पोर्चुगलको फुन्चचल, मादेइराको एक बस्ति सान्तो आन्तोनियोमा ५ फेब्रुअरी १९८५को दिन माता मारिया डालोरेसडोलोरेस दोस सैंटोस अवीयरो र पिता होजे डिनिस अवीयरोका कान्छा सन्तानको रुपमा भएको थियो। क्रिस्टियानो रोनाल्डोका एक भाइ, ह्यूगो, र दुई दिदी एल्मा र लिलाना कातिया हुन्। क्रिस्टियानो रोनाल्डोको नामको दोश्रो भाग ("रोनाल्डो") पोर्चुगलमा अपेक्षाकृत दुर्लभ छ। उनका माता पिताले उनको यो नाम त्यतिबेलाका अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको नाममा राखेका थिए जो उनका पिताका मनपर्ने अभिनेता थिए।
 
=== अन्तराष्ट्रिय गोल ===