"नेपालको अन्तरिम संविधान २०६३" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(lawcommission.gov.np मा भएको नेपालको अन्तरिम संविधान २०६३ को आधारमा थपिएको)
कुनै सम्पादन सारांश छैन
 
हामी र्सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न नेपाली जनता, नेपाली जनताले २००७ साल पहिलेदेखि हालसम्म पटक पटक गर्दै आएका ऐतिहासिक संर्घष र जनआन्दोलन मार्फत लोकतन्त्र, शान्ति र अग्रगमनका पक्षमा प्रकट भएको जनादेशको सम्मान गर्दै, देशमा विद्यमान वर्गीय, जातीय, क्षेत्रीय, लैंङ्गकि समस्याहरूलाई समाधान गर्न राज्यको अग्रगामी पुनर्संरचना गर्ने सङ्कल्प गर्दै, प्रतिस्पर्धात्मक वहुदलीय लोकतान्त्रिक शासन व्यवस्था, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका तथा कानूनी राज्यको अवधारणा लगायत लोकतान्त्रिक मूल्य र मान्यताप्रतिको पूर्ण प्रतिवद्धता व्यक्त गर्दै, नेपाली जनताको आफ्नो लागि आफै संविधान बनाउन पाउने र भयमुक्त वातावरणमा संविधान सभाको स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहभागी हुन पाउने आधारभूत अधिकारको प्रत्याभूति गर्दै, लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक-सामाजिक परिवर्तन तथा देशको र्सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई केन्द्रमा राख्दै, आजसम्मका क्रान्ति र आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संस्थागत गर्न संविधान सभाबाट नयाँ संविधान नबनेसम्मको लागि राजनैतिक सहमतिबाट तयार भएको यो नेपालको अन्तरिम संविधान, २०६३ जारी भएको घोषणा गर्दछौं ।
 
[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:नेपालको संविधान]]
 
<big>''भाग १ ः प्रारम्भिक''</big>
 
# धारा ४ : नेपाल एक स्वतन्त्र, अबिभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समाबेशी र पुर्ण लोकतान्त्रिक राज्य हो ।
# धारा ५ : सरकारी कामकाजको भाषा नेपाली भाषा हो । स्थानीय निकाय तथा कार्यालयहरुमा प्रयोग भएको स्थानीय भाषालाई नेपाली भाषामा रुपान्तरण गरी अभिलेख राख्नु पर्दछ । उक्त ऐन को भाग २ मा नागरिकता सम्बन्धी ब्यबस्था छ ।
# धारा ६: राष्ट्रिय गान
# धारा ७ : राष्ट्रिय झण्डा इत्यादि
<ref>[http://www.lawcommission.gov.np/en/documents/Prevailing-Laws/Constitution/%E0%A4%A8%E0%A5%87%E0%A4%AA%E0%A4%BE%E0%A4%B2%E0%A4%95%E0%A5%8B-%E0%A4%85%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A4%B0%E0%A4%BF%E0%A4%AE-%E0%A4%B8%E0%A4%82%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BE%E0%A4%A8-%E0%A5%A8%E0%A5%A6%E0%A5%AC%E0%A5%A9/ नेपाल कानून आयोग] </ref>
 
==सन्दर्भ सामग्री==
{{reflist}}
 
[[श्रेणी:ऐन कानून]]
[[श्रेणी:नेपालको संविधान]]
१८,४६६

edits

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/289405" बाट अनुप्रेषित