प्रयोगकर्ता वार्ता:बिष्णु बहादुर अधिकारी
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-Ganesh Paudel (कुरा गर्ने) ०५:३८, २३ सेप्टेम्बर २०१२ (युटिसी(UTC))
सम्पादन गर्दा कृपया ध्यान दिनुहोला सम्पादन गर्नुहोस्
विष्णु जी विकिपीडियामा तपाइँको सकृयता देखेर खुशी लागेको छ। कानून र संविधान विषयमा रूचि राख्नुभएकोमा झन खुशी लागेको छ। हामीलाई कानून विषयका लेख हेर्ने स्वयंसेवीहरू चाहिएको छ। तर तपाइँले गरेका सम्पादनमा केही गल्ती हुँदै छन्। जस्तो कि तपाइँले पुरानो लेखमा भएका सामग्रीहरू पनि हटाउनुभएको छ। सम्पादनमा तपाइँ आफ्नो सामग्री राख्नुहोस् तर त्यहाँ भएका सामग्री हटाएर होइन।
पेज फर्म्याटिङ र आवश्यक अङ्गहरू हटाउनु हुँदैन। सम्पादन गर्दै जानुहोस् अनि विस्तारै थाहा हुँदै जानेछ। Happy Editing! --Ganesh Paudel (कुरा गर्ने) ०५:१०, २४ सेप्टेम्बर २०१२ (युटिसी(UTC))