"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

सा हिज्जे मिलाउँदै
पङ्क्ति ५३:
५) दँगौरा थारु समुदायमा बैशाख-जेष्ठमा पानी नपरेर लामो खडेरी परेमा 'मघालोट्ना' गर्ने चलन छ। थारु महिलाहरू रात्रीको समयमा एकत्रितभई प्रायः निर्वस्त्रभई सजना गाउँदै गाउँको गल्लीमा उल्टो हलो, फरुवाले जोत्ने, खन्ने गर्दछन्। अर्को दिन गैया बेहर्ना गरिन्छ। यो एउटा लोकनाटक हो। यसो गरेमा वषरा हुन्छ भन्ने लोकविश्वास छ। यसलाई अठार मगरातको 'मैन्यारी'सँग तुलना गर्न सकिन्छ।
 
६) दँगौरा थारु जातिमा 'गुरुबाबकगुरूबाबक जल्मौती' नामक काव्य गुरैँमा वाचन गर्ने र कुनै बेला गाइन्छ पनि। यो थारु सृष्टि दर्शन हो। सो विषयलाई थारु जातिले कृष्णाष्टमीमा '[[अष्टिम्की]]' भित्ते चित्रका रूपमा पनि प्रस्तुत गर्दछ। यस अनुसार ब्रहृमाण्ड सर्वप्रथम शुन्य भएको र यहाँ आगो उत्पत्ति भई सबै जलेको र धुवाँको प्रभावबाट बादल बनी वषरा भएर जलमग्नभई जलमा जीव जन्तु र वनस्पतीको सृष्टि भएको लोकविश्वास छ।
 
७) सन्ध्याको बेला आकाशमा बादल छाएमा वषरा हुन्छ भन्ने लोकविश्वास छ -उपाध्याय, १९८८इः५७)।
पङ्क्ति २०१:
६) दिउँसोमा कथा सुन्ने-सुनाउने गरेमा छोराछोरी लाटा लठेबरा जन्मन्छन् भन्ने लोकविश्वास छ।
 
७) अवधि भाषी यादव समुदायमा-गुरुगुरू मुख भएका -गुरुगुरू भएका) पुरुषहरूले बिहिबारबो दिन दाढी-कपाल गर्न हुँदैन। त्यसो गरेमा गुरुलाईगुरूलाई अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।
 
८) अवधि भाषी यादव समुदायमा-एउटा मात्रै पुत्र भएका पुरुषहरूले सोमबार कपाल काट्न हुँदैन, कपाल काटेमा पुत्रलाई अनिष्ट हुन्छ भन्ने विश्वास छ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित