"८२औँ एकेडेमी पुरस्कार" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
ओस्कार पुरस्कारको ८२ वर्षे इतिहासमा कैथरीन बिग्लोले नयाँ इतिहास रचेकी छिन् । सन् १९५१मा क्यालिफोर्नियाको सैन कार्लोस शहरमा जन्मिएकि ५८ वर्षीय बिग्लो ओस्कारमा सर्वश्रेष्ठ निर्देशकको पुरस्कार हात पार्ने पहिलो महिला भएकी छिन् ।"द हर्ट लकर" नामक चलचित्रको निर्देशनको लागि बिग्लोले ओस्कार पुरस्कार जितेकी हुन् । यो परिवर्तनपछि उनले आठ वर्ष पहिला लस एन्जेल्स टाइम्सलाई भनेकी थिइन्- "चलचित्रले वर्ग वा संस्कृतिको भेदलाई मान्यता दिँदैन ।"
 
चलचित्रकोसंसारभर निकै चर्चित चलचित्र "द हर्ट लकर" मा सबै नयाँ कलाकार राखिएको छ । यो चलचित्र इराकमा कार्यरत बम निरोधक दस्ताका मानिसहरुको जीवनशैलीमा आधारित छ ।चलचित्रको छायाङ्कनको लागि अमेरिकाको एरिजोन प्रदेशमा इराकको जस्तै सेट बनाएर चलचित्रको छायाङ्कन गरिएको थियो । तर बिग्लोले यो कुरा स्वीकारिनन् र उनी छायाङ्कनका लागि इराकको छिमेकी राष्ट्र जोर्डनमा गइन् । जोर्डनमा चर्को घामको बीचमा चलचित्रको छायाङ्कन गरिएको थियो ।हलिउडको हस्तक्षेपबाट बच्न बिग्लोले यो चलचित्रमा आफ्नै पैसासमेत लगानी गरिन् र आफ्नै जिम्मेवारीमा चलचित्र बनाइन् । चलचित्रका समीक्षकहरुले द हर्ट लकरको प्रशंसा गरेका छन्
"द हर्ट लकर" नामक चलचित्रको निर्देशनको लागि बिग्लोले ओस्कार पुरस्कार जितेकी हुन् । उनको जन्म सन् १९५१मा क्यालिफोर्नियाको सैन कार्लोस शहरमा भएको थियो । उनका बुबा एउटा रङ कारखानामा व्यवस्थापकको रुपमा काम गर्थे भने आमा लाइब्रेरियन थिइन् ।
 
केही व्यक्तिहरुले चलचित्रको आलोचना गर्दै भनेका छन् - "चलचित्रले इराक युद्धको कुनै विचारधारालाई देखाउँदैन ।" यसलाई स्पष्ट पार्दै बिग्लोले भनेकी छिन्- "मेरो चलचित्र कुनै वृत्तचित्र होइन, मेरो उद्देश्य युद्धमा संलग्न सैनिकको व्यथालाई बाहिर ल्याउनु मात्र थियो ।"बिग्लोका अनुसार चलचित्रको पटकथा एक युद्ध संवाददाता क्रिस हेजबाट आएको हो । जसमा त्रिसले भनेका थिए- "लर्डाईँ एक शक्तिशाली मादक पदार्थ जसले सबै समाजलाई मोहित गर्छ ।"
बाल्यकालमा निकै लजाउने स्वभावकी बिग्लोका साथी, सधैँ कुचो र रङ हुने गर्थे । रङसँगको लगावकै कारण उनी सन फ्रान्सीस्को आर्ट इन्ष्टिच्यूटमा आइन् तर त्यहाँबाटै उनी विस्तारै चलचित्र क्षेत्रमै रमाउन थालिन् । आर्ट इन्ष्टिच्यूट छोडेर उनले न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा चलचित्र सम्बन्धी पढाइ सुरु गरिन् ।
 
यस वर्ष ( सन् २०१०) को ओस्कार पुरस्कारको प्रतिष्पर्धा निकै नै रोमाञ्चक थियो किन भनें पुरस्कारको लागि यस्ता दुई चलचित्रबीच प्रतिष्पर्धा भएको थियो जसका निर्देशक कुनै समय श्रीमान् श्रीमति थिए ।ओस्कारमा "द हर्ट लकर"बाट कैथरीन बिग्लो र "अवतार"बाट जेम्स कैमरोनको मनोनयन परेको थियो । कैमरोन र बिग्लोले सन् १९८९ मा विवाह गरेका थिए । बिग्लो, कैमरोनकी तेस्रो श्रीमति थिइन् । तर दुइ वर्ष बितेपछि सन् १९९१ मा दुबैजना छुट्टिएका थिए ।विवाह टुटेपनि उनीहरुबीचको मित्रता भने जारी रहृयो । यतिसम्मकी कैमरोनले बिग्लोको निर्देशनमा बन्न लागेका दुइ चलचित्र "स्ट्रेन्ज डेज" र "प्याइन्ट ब्रेक"को निर्माणसमेत गरे । पहिला पनि चलचित्र निर्देशन गरिसकेकी बिग्लोले ओस्कार अघि कुनै पुरस्कार पाउन त के मनोमिनमा पर्न समेत सकेकी थिइनन् ।
यो परिवर्तनपछि उनले आठ वर्ष पहिला लस एन्जेल्स टाइम्सलाई भनेकी थिइन्- "चलचित्रले वर्ग वा संस्कृतिको भेदलाई मान्यता दिँदैन ।" तर उनले आफ्नो रङरोगनको कलालाई आफ्नो चलचित्रमा शान्दार पृष्ठभुमिको रुपमा देखाउने गरेकी छिन् ।
 
यस वर्षअर्थात् सन् २०१०को ओस्कार पुरस्कारको प्रतिष्पर्धा निकै नै रोमाञ्चक थियो किन भनें पुरस्कारको लागि यस्ता दुई चलचित्रबीच प्रतिष्पर्धा भएको थियो जसका निर्देशक कुनै समय श्रीमान् श्रीमति थिए ।
 
ओस्कारमा "द हर्ट लकर"बाट कैथरीन बिग्लो र "अवतार"बाट जेम्स कैमरोनको मनोनयन परेको थियो । कैमरोन र बिग्लोले सन् १९८९ मा विवाह गरेका थिए । बिग्लो, कैमरोनकी तेस्रो श्रीमति थिइन् । तर दुइ वर्ष बितेपछि सन् १९९१ मा दुबैजना छुट्टिएका थिए ।
 
विवाह टुटेपनि उनीहरुबीचको मित्रता भने जारी रहृयो । यतिसम्मकी कैमरोनले बिग्लोको निर्देशनमा बन्न लागेका दुइ चलचित्र "स्ट्रेन्ज डेज" र "प्याइन्ट ब्रेक"को निर्माणसमेत गरे । पहिला पनि चलचित्र निर्देशन गरिसकेकी बिग्लोले ओस्कार अघि कुनै पुरस्कार पाउन त के मनोमिनमा पर्न समेत सकेकी थिइनन् ।
 
कैथरीन बिग्लोको चलचित्र "द हर्ट लकर" संसारभर निकै चर्चित चलचित्र हो । चलचित्रमा सबै नयाँ कलाकार राखिएको छ । यो चलचित्र इराकमा कार्यरत बम निरोधक दस्ताका मानिसहरुको जीवनशैलीमा आधारित छ ।
 
चलचित्रको छायाङ्कनको लागि अमेरिकाको एरिजोन प्रदेशमा इराकको जस्तै सेट बनाएर चलचित्रको छायाङ्कन गरिएको थियो । तर बिग्लोले यो कुरा स्वीकारिनन् र उनी छायाङ्कनका लागि इराकको छिमेकी राष्ट्र जोर्डनमा गइन् । जोर्डनमा चर्को घामको बीचमा चलचित्रको छायाङ्कन गरिएको थियो ।
 
हलिउडको हस्तक्षेपबाट बच्न बिग्लोले यो चलचित्रमा आफ्नै पैसासमेत लगानी गरिन् र आफ्नै जिम्मेवारीमा चलचित्र बनाइन् । चलचित्रका समीक्षकहरुले द हर्ट लकरको प्रशंसा गरेका छन् ।
 
केही व्यक्तिहरुले चलचित्रको आलोचना गर्दै भनेका छन् - "चलचित्रले इराक युद्धको कुनै विचारधारालाई देखाउँदैन ।" यसलाई स्पष्ट पार्दै बिग्लोले भनेकी छिन्- "मेरो चलचित्र कुनै वृत्तचित्र होइन, मेरो उद्देश्य युद्धमा संलग्न सैनिकको व्यथालाई बाहिर ल्याउनु मात्र थियो ।"
 
बिग्लोका अनुसार चलचित्रको पटकथा एक युद्ध संवाददाता क्रिस हेजबाट आएको हो । जसमा त्रिसले भनेका थिए- "लर्डाईँ एक शक्तिशाली मादक पदार्थ जसले सबै समाजलाई मोहित गर्छ ।"