"वर्ण" का संशोधनहरू बिचको अन्तर

साकुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १४:
#ह्रस्व स्वर हुने वर्ण (ह्रस्व वर्ण): अ, इ, उ, ऋ (जस्तै: क, कि, कु, कृ)
#दीर्घ स्वर हुने वर्ण (दीर्घ वर्ण): आ, ई, ऊ, ए, ऐ, ओ, औ (जस्तै: का, की, कू, के, कै, को, कौ)
 
 
'''लघु व गुरु वर्ण'''
 
#ह्रस्व स्वर र ह्रस्व स्वर दिने व्यंजन वर्णलाई लघु भनिन्छ। लघुलाई "।"
#दीर्घ स्वर र दीर्घ स्वर दिने व्यंजन वर्णलाई गुरु भनिन्छ । गुरुलाई "ऽ"
 
लघु वर्णहरु "'''|'''":
*अ, इ, उ, ऋ (जस्तै: क, कि, कु, कृ)
*चन्द्र बिन्दु आउने वर्णहरु: जस्तै: अँसुवर को अँ
*संयुक्त व्यंजन हुने वर्णहरु: जस्तै: नित्य को त्य ।
 
 
गुरु वर्णहरु "'''s'''":
*आ, ई, ऊ, ए, ऐ, ओ, औ (का, की, कू, के, कै, को, कौ)
*इं, विं, तः, धः (अनुस्वार वा विसर्ग हुने वर्ण): जस्तै: इंदु, बिंदु, अतः, अधः ।
*संयुक्ताक्षरको पहिलो वर्ण: जस्तै: अग्र को अ, वक्र को व
*हलन्त वर्ण भन्दा पहिलेको वर्ण: जस्तै: राजन् को ज
"https://ne.wikipedia.org/wiki/वर्ण" बाट अनुप्रेषित