"छत्तीसगढ" का संशोधनहरू बिचको अन्तर

सा →‎परिचय: हिज्जे र साफ सफाई, typos fixed: नवंबर → नोभेम्बर
हिज्जे विन्यासः
पङ्क्ति ११:
| प्रतिष्ठा = १ नोभेम्बर २०००
| राज्यपाल = एक्कादु श्रीनिवासन लक्ष्मी नरसिंहन
| मुख्यमंत्रीमुख्यमन्त्री = रमण सिंह
| विधानसभा = द्विसदनात्मक
| संक्षेप = IN-CT
पङ्क्ति २१:
== भूगोल ==
[[चित्र:Chhatisgarh state and districts.png|thumb|250px|left|भारतमा छत्तीसगढको स्थिति र यसको जिलाहरु।]]
छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा [[मध्यप्रदेश]]को [[रीवां]] संभाग, उत्तर-पूर्वमा [[उड़िसा|उडीसा]] र [[बिहार]], दक्षिणमा [[आन्ध्र प्रदेश|आंध्र प्रदेश]] र पश्चिममा [[महाराष्ट्र]] राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणिहरुले घेरियेको घना जंगलहरु भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरुको अधिकता छ। छत्तीसगढ़ क्षेत्रको बीचमा [[महानदी]] र उसको सहायक नदिहरुले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग 80 कि.मी. चौड़ा र 322 कि.मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब 300 मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा [[शिवनाथ]]को दोआब छ। यस मैदानी क्षेत्र भीत्र छन [[रायपुर]], [[दुर्ग]] र [[बिलासपुर]] जिल्लाहरुको दक्षिणी भागमा।
[[धान]]को भरपूर पैदावारकै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।
 
== संस्कृति ==
आदिवासी कला धेरै पुरानो छ । हिंदीहिन्दी लगभग सबै ठाँउमा बोलिन्छ तर मूल भाषा चैँ [[छत्तीसगढी]]नै हो।
 
== जिलाहरु ==
"https://ne.wikipedia.org/wiki/छत्तीसगढ" बाट अनुप्रेषित