"चरेस (लागुपदार्थ)" का संशोधनहरू बिचको अन्तर

→‎नसाको प्रभाव: correction, replaced: किनकी → किन भनें using AWB
सा हिज्जे, typos fixed: रंग → रङ्ग using AWB
पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
'''चरस''' एक लागु पदार्थ हो। चरसको रंगरङ्ग देख्दा कालो हुन्छ। परिपक्व [[भाँगो]]को टुप्पामा एक प्रकारको चट्टो पदार्थ देखा पर्दछ। त्यसलाई विभिन्न तरिकाहरु अपनाएर चरसको रुपमा भाँगोको बोटबाट अलग गरिन्छ। चरस एक नसा भएको हुनाले नसेडीहरुले [[चुरोट]], [[बिडी]] जस्ता धुम्रपानसँग लिने गर्छन्। कतै कतै नसेडीहरुले चरस मासु, अण्डा, आमलेट, चाउचाउ आदीमा प्रयोग गरेर लगेको पनि देखिन्छ। [[हिन्दू धर्म]]का अनुसार हिन्दू देवता [[शिव]]लाई चरस मन पर्छ। यसैले प्राय: शिव भक्तहरुले चरसको अमल धेरै गरेको पाइन्छ।
==उत्पादन==
चरस एक लागु पदार्थ भएकाले चरस उत्पादन तथा विक्री वितरणलाई कानुनी अपराध मानिन्छ। तै पनि चरसको मुल्यले अन्तराष्ट्रिय बजारमा आकाश छोएको छ। यसकारण हाम्रो देश [[नेपाल]] लगायत विश्वका कतिपय मुलुकमा चरस उत्पादन तथा संकलन प्रयाप्त मात्रामा गरिन्छ। चरस उत्पादन धेरै झंजटिलो भए पनि धेरै कमाइ हुने आशाले कति पय मानिसहरु चरस निकाल्न भाँगोको खेती पनि गर्छन्। चरस हुने मौसममा जंगली भाँगोबाट चरस निकाल्न कतिपय मानिसहरु जंगल मै डेरा बनाएर बसेका पनि देखिएको छ। खास गरेर भाँगोको टुप्पालाई हात खुट्टाले मलेर अथवा पकाएर चरस निकालिन्छ।