"यती (किम्बदन्ति )" का संशोधनहरू बिचको अन्तर

सा The file Image:Wooldridge.jpg has been removed, as it has been deleted by commons:User:Fastily: ''Per commons:Commons:Deletion requests/File:Wooldridge.jpg''. ''Translate me!''
correction, replaced: उपरोक्त → उपर्युक्त using AWB
पङ्क्ति १४:
नेशनल जोग्राफीमा सन् १९६२ मा प्रकाशित लेख 'विन्टरिङ अन द रुफ अफ द वल्र्ड'मा उल्लेख भए अनुसार २९ मे, सन् १९५३ मा सर एडमण्ड हिलारीले तेन्जिङ्ग नोर्गे शेर्पाका साथ सगरमाथा आरोहणको क्रममा यतीको बारे खोजी गरी यती वास्तविक कुनै प्राणी नभएको र यो कथा मात्र भएको निष्कर्ष निकाले । सन् १९५८ मा नेपालमै काम गर्ने अमेरिकी वैज्ञानिक डा. नर्भनले गुफाहरू पहिल्याएको र त्यहाँ भेटिएका रांैका नमुनाहरू , पैतालाका छापहरू र फालिएका खानाका टुक्राहरू समेतको अध्ययन गर्दा त्यहाँ केही समय सम्म धेरै तल्लो स्तरको मानिस वा मानव जस्तै जीव बसेको भन्ने निष्कर्ष निकालिएको भन्ने उल्लेख छ । सन्् १९९८ मा अमेरिकी आरोही क्रेग क्यालोनिकाले सगरमाथा आरोहणको क्रममा चिनिया साइडवाट तल झर्दै गर्दा एक जोडी यती देखेको र तिनीहरू मोटा, चम्किला -काला रौहरू भएका र तिनीहरू माथितिर हिडिरहेका थिए भन्ने उल्लेख भएको पाइन्छ । सन् २००७ को डिसेम्बरको प्रारम्भतिर अमेरिकी टेलिभिजन प्रस्तोता जोसुआ गेट्स र उनको समूह डेस्टिनेशन टु्रथले आफुहरूले नेपालको हिमाली क्षेत्रमा अनौठा पैतालाछाप देखेको रिपोर्ट गरेको उल्लेख छ ।
 
जापानी पर्वतारोही पाइताला पाइताला छाप ताकाहासी र उनको समूहले नेपालको धवलागिरी हिमालमा यतीको बारेमा अनुसन्धान गरेका थिए । सन् १९७१ मा धवलागिरी क्षेत्रको यात्राको क्रममा उनले रहस्यमय जीव देखे जसले गर्दा उनले यतीको विषयमा बढी रुचि राख्न थाले । तत्पश्चात् उनका साथीले एउटा रहस्यमय जीव देखे । त्यो करिव १५० सेन्टिमिटर -५ फिट) अग्लो थियो र दुई खट्टाले उभिएरै हिँडिरहेको थियो । ताकाहासी सन् १९९४ मा यती पहिल्याउन भनि धवलागिरी क्षेत्रमा पुनः फर्के । त्यसबेला उनले पहाडका गुफामा मानिसको जस्तो पैतालाको छाप देखे जहाँ जनावरको जस्तो कडा गन्ध आएको थियो । सन् २००३ माता ताकाहासी र उनको टोलीले रहस्यमय धेरै पाइताला छाप फेला पारे र उनीहरूले त्यस ठाउँको वरपर अवलोकन गरे ।द यति प्रोजेक्ट जापान २००८ वेवसाइटको लेखमा ताकाहासीले लेखेका छन् कीसन् २००३ सेप्टेम्बर २७ को १२ः२५ बजेमा गुर्जा हिमालमा तीनवटा काला आकारका आकृति देखिएका र तिनीहरू मानव जस्तै थिए । तिनीहरू दुई खुट्टाले उभिएर हिँडिरहेका थिए । उक्त समूहले यतीलाई राम्रोसँग हेर्न चाहन्थे तर केही क्षणमै ती आकृति नजरबाट टाढा हँुदै ओझेल परे । उनका अनुसार यो भालु पनि होइन र बाँदर पनि होइन तर यो पक्कै पनि दुई खुट्टाले हिँड्ने रहस्यमय जीव हो । दुर्भाग्यवश नै भन्नु पर्दछ उक्त टिम वैज्ञानिक प्रमाणका लागि यतीको दृश्य लिने आफनो लक्ष्यमा सफल हुन भने सकेन । यतीको बारेमा स्थानीय मानिसहरू, विभिन्न पर्वतारोहीहरू र अनुसन्धानकर्ताहरूले यतीको अस्तित्वको बारेमा उल्लेख गर्ने गरे तापनि यसको बारेमा कुनै वैज्ञानिक प्रमाणले यसलाई आजसम्म पुष्टि गर्न सकेको छैन । यद्यपि यती पाइने भनिएको क्षेत्र वरपरका स्थानीय मानिस, विभिन्न समयमा पर्वतारोहण गर्ने पर्वतारोहीहरू र अनुसन्धानकर्ताका उपरोक्तउपर्युक्त बमोजिमका भनाइहरूबाट कुनै अनौठो जीव हिमालय क्षेत्रमा रहन सक्ने र भौगोलिक विकटता लगायतका विविध कारणहरूले त्यसको वैज्ञानिक अनुसन्धान हुन नसकेको हो की भन्ने अनुमान गर्न गाह्रो पर्दैन ।
 
* "Wintering on the Roof of the World" :NATIONAL GEOGRAPHIC’s October 1962 article
पङ्क्ति २६:
{{Uncategorized|date=अक्टोबर २०११}}
 
[[bg:Йети]]
[[bn:ইয়েতি]]
[[bo:གཡའ་དྲེད།]]
[[br:Yeti]]
[[bg:Йети]]
[[ca:Ieti]]
[[cs:Yetti]]
पङ्क्ति ३६:
[[de:Yeti]]
[[en:Yeti]]
[[es:Yeti]]
[[eo:Jetio]]
[[es:Yeti]]
[[eu:Yeti]]
[[fa:یتی]]
[[fi:Lumimies]]
[[fr:Yéti]]
[[gl:Ieti]]
[[gu:યતી (હિમ માનવ)]]
[[kohe:예티יטי]]
[[hi:यति]]
[[hr:Jeti]]
[[sqhu:Jeti]]
[[id:Yeti]]
[[is:Snjómaður]]
[[it:Yeti]]
[[heja:יטיイエティ]]
[[kn:ಯೇತಿ]]
[[ko:예티]]
[[la:Yeti]]
[[lv:Sniega cilvēks]]
[[lt:Sniego žmogus]]
[[hulv:JetiSniega cilvēks]]
[[ml:യതി]]
[[mr:यती (हिममानव)]]
Line ६० ⟶ ६२:
[[my:နှင်းလူ]]
[[nl:Verschrikkelijke sneeuwman]]
[[ja:イエティ]]
[[no:Yeti]]
[[pl:Yeti]]
Line ६६ ⟶ ६७:
[[ro:Yeti]]
[[ru:Снежный человек]]
[[sq:Jeti]]
[[simple:Yeti]]
[[sk:Yeti]]
[[sl:Jeti]]
[[tlsq:YetiJeti]]
[[sr:Јети]]
[[fi:Lumimies]]
[[sv:Yeti]]
[[tl:Yeti]]
[[ta:எட்டி]]
[[th:เยติ]]
[[tl:Yeti]]
[[tr:Kocaayak]]
[[uk:Снігова людина]]