"पूर्वीय सभ्यता" का संशोधनहरू बिचको अन्तर

सा r2.5.2) (रोबोट ले हटाउँदै: bpy, eo, fr, it
सा →‎"पूर्वको धारणा": हिज्जे सच्चाउँदै, replaced: ईतिहास → इतिहास
पङ्क्ति ११:
[[Image:Abraham Dharma.png|thumb|275px|left|The [[धर्म]]का दुई मुख्य परिवारहरू [[अब्रहामीक धर्म]] तथा [[भारतीय धर्म]]को संसारभरी भएको प्रभावको नक्सा । यसले सुदूर पूर्व तथा अन्य संसार बिचको बिभेद देखाउन मद्दत गर्दछ ।]]
 
पूर्व तथा [[पश्चिमी संस्कृति|पश्चिम]]को विभाजन युरोपेली सांस्कृतिक ईतिहासकोइतिहासको उपज हो र यसले युरोपको [[क्रिश्चियन]] समुदाय र पूर्वमा रहेका अन्य परदेशीहरूलाई छुट्याउने गर्दछ । [[अमेरिका]] तथा [[अफ्रीका]]को सम्पूर्ण भाग पत्ता लाग्नु भन्दा पहिले सम्म युरोपेलीहरूलाई उत्तरी अफ्रिका र [[मध्यपूर्व]]का इस्लामीक देशहरूको बारेमा धेरै मात्रामा र [[चीन]] तथा [[भारत]]को बारेमा निकै थोरै मात्रामा थाहा थियो । मध्य युगमा क्रिश्चियन तथा मुसलमानहरू बिचको युद्धले पूर्व तथा पश्चिमको स्पस्ट बिभाजन बनायो । युरोपेलीहरूले अमेरिका पत्ता लगाईसकेपछि पूर्व तथा पश्चिम बिचको विभाजन विश्वब्यापी हुन पुग्यो । पूर्वी अथवा ईण्डियन शब्दहरू जातीय, धार्मीक तथा सांस्कृतिक विभेद जनाउनको लागि प्रयोग गरियो । भारतमा मुसलमान धर्म आईपुग्नु भन्दा पहिले [[भारतीय उपमहाद्वीप]]का मानिसहरूलाई पहिले देखिनै हिन्दू भनेर चिनिने गर्थ्यो र उक्त उपमहाद्वीप [[हिन्दूस्तान]] अथवा [[भारतको]] नामले चिनिन्थ्यो । [[शीत युद्ध]]को समयमा पूर्वी संसार भनरे [[पूर्वी युरोप]] तथा अरू [[कम्युनिस्ट]] सासन भएका एशियाली देशहरूलाई जनाउने गर्दथ्यो भने [[पश्चिमी संसार]] भनेर संयुक्त राज्य अमेराका लगायत [[नेटो]] सदस्य पश्चिमी युरोपेली देशहरू जनाउने गर्थ्यो ।
 
एक अर्को धारणा '''सुदूर पूर्व''' भन्ने छ जसले निकै मिल्दोजुल्दो धर्म तथा संस्कृति बोकेका पूर्वी एशियाली देशहरूलाई जनाउने गर्दछ । यी सम्पूर्ण देशहरूमा पूर्वीय दर्शन, कला, साहित्य तथा चालचलनहरूको ठूलो प्रभाव देख्न सकिन्छ । यसमा [[बौद्ध धर्म|बौद्ध]] तथा [[हिन्दू]] धर्मको पनि धेरै हद सम्म प्रभाव भेटिन्छ ।