"राग" का संशोधनहरू बिचको अन्तर

शुद्धिकरण using AWB (7794)
→‎[[अलंकार]]: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: बिकाश → विकास using AWB (7794)
पङ्क्ति १४:
 
==[[अलंकार]]==
शास्त्रीय गायन तथा वादन क्षेत्र मे विद्यार्थी हरुलाई सर्वप्रथम अलंकारको अभ्यास गराईन्छ। संगीत रत्नाकर का अनुसार-" विशिष्ट-वर्ण-सन्दर्भमलंकार प्रचक्षते" अर्थात, नियमित वर्ण समूहलाई अलंकार भनिन्छ । सरल शब्दमा भन्नु पर्दा, स्वरहरुको नियमानुसार 'चलन'लाई अलंकार भनिन्छ। अलंकारलाई कतै कतै " पलटा" पनि भनिन्छ । वाद्य बादन का विद्यार्थि हरुलाई अलंकार अभ्यासले वाद्य बादनमा पकड (विभिन्न प्रकारले औठा चलाउने योग्यता) बिकाशविकास गर्छ भने गायन क्षेत्र कालाई नियमित अभ्यासले कंठ मार्जनमा विशेष सहायता पुर्याउछ।
 
अलंकारमा धे‍रै 'कडि'(दुई स्वर, तीन स्वर ईत्यादि) हुन्छ जुन एक आपसमा जोडिएका हुन्छन । अलंकारको ‍रचना मा- प्रत्येक अलकारमा मध्य सप्तक को { सा} देखि तार सप्तकको {सां } सम्म आरोही वर्ण हुन्छ- "सारेग,रेगम,गमप,मपध,पधनी,धनीसां" |अनि तार सप्तकको {सां} देखि मध्य सप्तकको { सा} सम्म अवरोह वर्ण हुन्छ- "सांनिध,निधप,धपम,पमग,मगरे,गरेसा" ।
"https://ne.wikipedia.org/wiki/राग" बाट अनुप्रेषित