"मिश्रित खेती" का संशोधनहरू बिचको अन्तर

→‎देशी फलहरुको वृक्ष: clean up, replaced: ठाँउ → ठाउँ using AWB (7794)
→‎वृक्ष : अनेक उपयोग: भाषामा देखिएका अशुद्ध शव्दहरुको शुद्धिकरण, replaced: बिकास → विकास using AWB (7794)
पङ्क्ति २२:
ईधनको काममा आउने वाला वृक्षहरु लगाउन पनि धेरै जरूरी छ। ईधनको कमीको कारण नै किसान आफ्नो पशुहरुको लगभग आधा गोबरका गुइठा बनाएर जलाउँछन् । यदि ईंधनको लागि पर्याप्त वृक्ष लगाउन पाइएमा त सारा गोबर मलको काम आउँछ। यति मात्र हैन, यिनीहरु वृक्ष भूमिको वायु र जलको आघात बाट हुने वाला कटा बाट पनि बचाउँछन्।
 
गांउको शामिलात भूमि, जुन पशुहरुलाई चराउनको लागि चरागाहको रूपमा काममा ल्याइन्छ, वृक्ष लगाउनको लागि सबै भन्दा राम्रो हुन्छ। पुरानी परती भूमिमा पनि, जुन खेतीको काममा ल्याइदैन, वृक्ष लगाउन सकिन्छ। वृक्ष लगाउन र उनको रेखदेखको सारा कार्य गाउँ बिकासविकास समितिको निगरानीमा पनि हुन सक्छ।
 
गाउँमा हामिलाई यस्ता वृक्षहरुको आवश्यकता हुन्छ जुन ईंधनको लागि काठ र खानको लागि फल दिन सकुन। इनसंग--साथ खेतीको औजारहरुलाई लागि राम्रो काठ पनि मिल्न सकोस। यसैले गांउहरुलाई लागि यस्तो वृक्षहरुको चुनाव गर्नु पर्छ, जुन शीघ्रता सँग उम्रोस, सुगमता सँग बढोस र जसको झाड राम्रो बन्न सकोस।
"https://ne.wikipedia.org/wiki/मिश्रित_खेती" बाट अनुप्रेषित