"समाज" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
नेपाली बोलिचालीको भाषामा समाज शब्दले एउटै रहन-सहन, व्यवस्था, धर्म आदी अँगाल्ने वा एकै स्थानमा बसोबास गर्ने मानिसहरुको समुह भन्ने बुझाउँछ । समाज शब्दले कुनै विशेष उदेश्य लिएर निर्माण गरिएका संघ, संस्थालाई पनि बुझाउने गर्दछ । जस्तै: आर्य समाज, ब्रम्ह समाज, थारु समाज आदी ।
हामी सबै मानिस मिलेर बस्ने स्थानलाई समाज भनिन्छ।समाजको बिना कोही पनि एक्लै बस्न सक्दैन।
नेपाली भाषामा प्रयोग हुँदै आएको "समाज" शब्दलाई बुझाउन अङग्रेजीमा'society' शब्द प्रयोग गरिन्छ । अङ्ग्रेजी भाषाको Society शब्द ल्याटिन भाषाको Socius बाट बनेको हो । ल्याटिन भाषामा Socius शब्दको अर्थ हुन्छ- सम्बन्ध अथवा मैत्री सम्बन्ध । यसप्रकार शब्दको व्युत्पत्तीका आधारमा हेर्दा अङ्ग्रेजी भाषाको Society शब्दले मानव-मानव विचको सम्बन्धलाई बुझाउँदछ ।
 
[[category:समाज]]
"https://ne.wikipedia.org/wiki/समाज" बाट अनुप्रेषित